दुई वर्षमा सबै घरमा बिजुली बाल्ने योजना छ : ऊर्जामन्त्री भुसाल

रुकुम पश्चिम — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अबको दुई वर्षमा सबै घरमा बिजुली बाल्ने गरी कार्यक्रम तयार पारिएको बताएकी छन् । सबै नेपालीका घरघरमा दुई वर्षभित्रै बिजुली बल्ने गरी योजना बनाएर कार्यान्वयनको चरणमा समेत…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमालेमा उम्मेदवार छान्ने मापदण्ड : लाेकप्रियता, चुनावमा जितकाे पक्कापक्की

काठमाण्डाै – नेकपा एमालेले स्थानीय तह चुनावमा उम्मेदवार चयनमा मापदण्ड बनाएकाे छ । आज सोमवारदेखि काठमाण्डाैमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकले यस्ताे निर्णय गरेकाे एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनुभयाे । गुरुङका अनुसार स्थानीय तहको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चुनावमा सबै तहमा गठबन्धन सम्भव छैन : अध्यक्ष यादव

पर्सा – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आउँदाे स्थानीय तहको चुनावमा सबै तहमा सत्ता गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताउनुभएको छ । आज सोमवार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कपिलवस्तुको मधेस क्षेत्रमा एमालेको असाधारण जनलहर : चुनाव जित्न प्रदेश नेतालाई वडास्तरमा जिम्मेवारी

कपिलवस्तु ७ चैत्र । नेकपा एमालेका प्रदेशकमिटी सदस्य आजाद अहमद दर्जिले कपिलवस्तुको दक्षिणी भेगमा एमाले प्रति असाधारण जनलहर श्रृजना भएको दावि गर्नु भएको छ । एमाले कपिलवस्तु नगरको विस्तारीत बैठकलाई संबोधन गर्दै उहाले यस्तो वताउनु भएको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

स्थानीय तहकाे चुनाव वैशाख ३० गते नै हुन्छ : प्रधानमन्त्री देउवा

माेरङ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव तोकिएको मितिमा हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । आज साेमवार मोरङको सुन्दरहरैँचा नगरपालिकामा प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनाव सार्ने सरकारको कुनै मनसाय नरहेको भन्दै वैशाख…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चुनावका लागि स्राेतकाे व्यवस्थापन भइसकेकाे छ : अर्थमन्त्री शर्मा

रुकुम पश्चिम – अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहको चुनावका लागि आवश्यक पर्ने स्रोतको व्यवस्थापन मन्त्रालयले गरिसकेको बताउनुभएको छ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै राष्ट्रिय राजनीति चुनावमा केन्द्रित भएको र आवश्यक पर्ने स्रोतको व्यवस्थापन…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ विदेश मन्त्री ३ दिने नेपाल भ्रमणका लागि शुक्रवार नेपाल आउँदै

काठमाण्डाै – चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आउनुहुने भएको छ । विदेश मन्त्री मन्त्री यी यही शुक्रवार चैत ११ गते नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

माओवादी छाेड्ने लहर : कर्णाली प्रदेश प्रमुख सचेतक विष्ट एमाले प्रवेश

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्मरबहादुर विष्टसहित १५० जना एमालेमा प्रवेश गरेका छन्। आइतबार सुर्खेतमा भएको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाका क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन्। प्रमुख सचेतक रहेकै…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमसीसी राष्ट्र हितमा छ, गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी : गृहमन्त्री खाँण

पाल्पा । एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने उनले दावी गरे । नेपाली कांग्रेस रामपुर…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि