कपिलवस्तु , जेठ ८ । जिल्लाका शिवराज नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख अजय थापाले आज जिल्ला अदालत कपिलवस्तुमा पद तथा गाेपनियताकाे शपथ लिनुभएकाे छ । आज न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शाहले नगरप्रमुख अजय थापालाई पद…
काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म ७ सय २६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । २ सय ६८ नगरपालिका र ४ सय ५८ वटा गाउँपालिका गरी ७ सय २६ वटा पालिकाको अन्तिम नतिजा…
काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्धनमा ध्यान दिइने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्व-उपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक अतृप्त…
कृष्णनगर, जेष्ठ ७ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका पुन: निर्वाचित भएका नगरप्रमुख रजत प्रताप शाह आफ्ना हजाराैं समर्थकका साथ आज विजय जुलुस निकालेका छन । नेपाली कांग्रेसबाट नगरप्रमुख पदमा निर्वाचनमा हाेमिएका निवर्तमान मेयर रजत प्रताप शाह…
कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा पुन: निर्वाचित भएका नगर प्रमुख रजत प्रताप शाहले पद तथा गोपयिनताको सपथ लिएका छन् । कपिलवस्तु जिल्ला अदालतमा कपिलवस्तु जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्माले शाहलाई…
कपिलवस्तु, ०६ जेठ । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाली कांग्रेसका रजत प्रताप शाह मेयरमा निर्वाचित भएका छन् । शाहले राप्रपाका दिपक रजौरिया, माओवादी केन्द्रका जावेद आलम खाँ र एमालेका कुणाल प्रताप शाहलाई पराजित गरेका हुन् । नगरमा…
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाका अजय थापा र उप मेयरमा एमालेकी शिवकुमारी थारु निर्वाचित भएका छन । शिवराज नगरपालिका मेयरमा ७६०२ मत सहित अजय थापा र उप मेयरमा ७९५५ मत सहित शिव कुमारी चौधरी…
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु, जेष्ठ ५ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका यही बैशाख ३० गते भएको स्थानीय तहको चुनावको मत परिणाम आउदै गर्दा सबैको ध्यान नगर प्रमुख पदमा टिकेको देखिन्छ। कृष्णनगर नगरपालिका नेपाली कांग्रेस नगर प्रमुख…
बर्दिया - बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलकराम लम्सालले ९ हजार ४२ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा…
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १६ हजार मत कटाउनु भएको छ । ताजा मत परिणाम अनुसार साहले १६ हजार ५२ मत पाउनु भएको छ । उहाँ एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार…