एजेन्सी – भारतका विदेशमन्त्री एस जयशंकरले एशियाली शताब्दी सम्भव बनाउन चीनले अवरोध हटाएर भारतसँग हात मिलाउनुपर्ने बताएका छन् । थाईल्याण्डको बैंककस्थित एक विश्वविद्यालयमा ‘इण्डियाज भिजन अफ दि इन्डो–प्यासिफिक’ विषयमा बोल्दै विदेशमन्त्री जयशंकरले भारत र चीन नमिले…
चीनको उत्तरपश्चिमी चिङ्हाई प्रान्तमा आएको बाढीमा परेर कम्तीमा पनि १७ जना स्थानीयको ज्यान गएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँका बिहीबार साँझको सो बाढीबाट अरु १७ जना हराइरहेका छन् । ती हराएका व्यक्तिको खोजी…
सुकुर। सशस्त्र व्यक्तिहरूको समूहले बुधवार तांगवानी सहर नजिकै हाफिज मोहम्मद बख्श मलिक गाउँमा ठूलो मात्राको खेतीयोग्य जग्गा डुबान गर्न हजारौ शाखा (जल च्यानल) को डाइक तोडेर किसानहरूलाई संरक्षणको रकम तिर्न अस्वीकार गरेका छन्। पीडित किसान अली…
काठमाडौं । सी चिनफिङको कार्यकालमा दक्षिण एसियाका लागि चिनियाँ कूटनीतिले रणनीतिक उद्देश्यहरूलाई आर्थिक प्रोत्साहनसँग बुद्धिपूर्वक मिसाएको छ। चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले बेइजिङले केरुङ–काठमाडौं चीन-नेपाल अन्तर्देशीय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि यसै वर्ष आर्थिक सहयोग…
नेपाली युवालाई भिजिट भिसामा कम्बोडिया पुर्याएर त्यहाँ ‘मानव दास’का रूपमा बिक्री हुन थालेको छ । आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया पुगेका कतिपय युवा समस्यामा परेपछि आफ्नो उद्धारका लागि उनीहरूले आग्रह गरेका छन् । मानव बेचबिखनमा संलग्न समूहले कम्बोडिया पुर्याएर…
नारायणप्रसाद ढकाल । भारत नेपालको सनातन समयदेखिको सुःख दुःखको नजिकको छिमेकी हो। हाम्रा सम्बन्धहरू कूटनीति र राजनीतिको सागुरो घेरा भन्दा धेरै माथि धेरै गहिरा र धेरै ऐतिहासिक छन्, त्रेता र द्वापर अनि बुद्धको समयमा हाम्रा सम्बन्धहरूले…
काठमाडौं । गत हप्ता अमेरिकी बहुराष्ट्रिय लगानी व्यवस्थापन र वित्तीय सेवा कम्पनी मोर्गन स्टेनलीले ७ प्रतिशतको वृद्धिसहित भारत आर्थिक वर्ष २०२२-२३ मा एशियामा सबैभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र हुने प्रक्षेपण गरेको छ । जसले वैश्विक वृद्धिमा…
काठमाडौ। नेपाली सेना र अमेरिकी सेनाबीचको एक महिने संयुक्त तालिम आज सुरु हुँदैछ । ३९औँ संस्करणको एक्स–ब्यालेन्स नेल नामक तालिम आगामी भदौ ३१ गतेसम्म हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रक्षा मन्त्रालयको स्वीकृतिमा…
श्रीलङ्का पछि अर्को दक्षिण एसियाली देशमा पनि आर्थिक संकट र जनविद्रोहसँगै देखिएको छ । इन्धनमा एक सातामा ५० प्रतिशत भन्दा बढी मूल्य वृद्धि भएपछि बङ्गलादेश सङ्कटमा परेको हो । बङ्गलादेशमा भएको मूल्य वृद्धिका कारण रुस र…
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ यांमाका नागरिक आर्थिक संकटमा परेका छन्। कोभिड– १९ महामारीका कारण पछिल्लो तीन वर्षयता चीनसँगको टिप्ताला नाका बन्द भएसँगै यांमावासी आर्थिक संकटमा परेका हुन्। यांमावासीले चौँरी र याक तथा सोबाट उत्पादित पदार्थहरू चिनियाँ…