बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि जजिरा एयरलाइन्सले उडान रोकेको छ । कुबेत–भैरहवा उडान गरिरहेको यो एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको हो । योसँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल फेरि अन्तर्राष्ट्रिय उडानविहीन भएको छ । ६ पुसदेखि…
परासी । ठेकेदार कम्पनीले समयमै काम सम्पन्न गरेको भए, अहिले नारायणगढ-बुटवल सडक खण्ड चिल्लो र हरियाली हुने थियो । बुटवलदेखि नारायणढसम्मको १ सय १४ किलोमिटर सडक दुई घण्टामा सरर पुगिने थियो । तर, पहिलोपटक थपिएको म्याद…
काठमाडाैं | एजेन्सी भारतमा पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) विश्वविद्यालय खुल्ने भएको छ । यस विश्वविद्यालयमा पढाइने कोर्सहरूमा सबै आधुनिक एआई प्रविधिको उपयोग गरिनेछ । मुम्बईको बाहिरी भागमा रहेको विश्वविद्यालयमा अगस्ट १ बाट काम शुरू गरिनेछ ।…
काठमाडाैं | चीनले तिब्बतीहरूको डीएनए संकलन गरिरहेको भनी समाचार प्रकाशित भएपछि अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले चिन्ता व्यक्त गरेका छन् । फ्रीडम हाउसको वार्षिक फ्रीडम अवार्ड्समा विशेष वक्ताका रूपमा बुधवार ब्लिन्केनले तिब्बतीहरूमाथि नियन्त्रण तथा निगरानीका लागि चीनले…
काठमाडौं । चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्णरुपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ । निर्यात खोलिएलगत्तै चीनको मागअनुरुप सिगात्सेमा लैजान तयार पारिएका…
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक विद्यालयमा सुन्नी–शिया समुदायबीचको साम्प्रदायिक तनावका कारण बिहीबार पाँच शिक्षक र दुई मजदूरको गोली हानी हत्या गरिएको प्रहरी र सरकारी अधिकारीहरूले बताएका छन्। पाकिस्तानको पूर्व आदिवासी क्षेत्रको कुर्रम जिल्लाका प्रहरी प्रमुख मोहम्मद…
काठमाडौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि उनका समर्थकले प्रदर्शन गरेका छन् । मगलबार खानलाई इस्लामावाद हाईकोर्ट बाहिरबाट पाकिस्तानी रेंजर्सले पक्राउ गरेको थियो । त्यस लगत्तै प्रदर्शनमा उत्रिएका उनका समर्थकले चर्को नाराबाजी गरेका छन् ।…
काठमाडौं ।सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको म्याद थप्ने सरकारको निर्णय विरुद्ध परेको रिट खारेज गरिदिएको छ। वैशाख २४ मा सर्वोच्चको संवैधानिक इजलासले रिट खारेज गर्दै सरकारलाई निर्देशनात्मक आदेश दिएको छ। तर, कस्तो निर्देशनात्मक आदेश भन्ने…
बुटवल- नारायणगढ सडकमा डेढ वर्ष म्याद थपिदिन ठेकेदारको माग पूर्वी नवलपरासी । महेन्द्र राजमार्गअन्तर्गत बुटवल- नारायणगढ सडक विस्तारमा २६ प्रतिशत मात्रै काम सम्पन्न गरेको चिनियाँ ठेकेदारले फेरि डेढ वर्ष म्याद थप्न माग गरेको छ । ठेक्का…
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणपछि नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अताल्लिएका छन् । उनले दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । तीन दिनको अन्तरमा दोस्रो पटक प्रचण्डलाई भेट्न ओली…