अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ : सी

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका छन् । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उहाँले अमेरिकी व्यापारिक नेताहरूसमक्ष उक्त कुरा बताएका हुन् । ‘यदि एउटा मुलुकले…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

उत्तरपश्चिम पाकिस्तानमा छुट्टाछुट्टै भीडन्तमा एक जना सैनिक र ४ आतङ्ककारी मारिए

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार सुरक्षा बल र आतङ्ककारीहरू बीचको दुईवटा छुट्टाछुट्टै भीडन्तमा एक जना सैनिक र चार जना आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ । उक्त घटना मध्ये एउटा प्रान्तीय राजधानी शहर पेशावरको…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

चीनद्वारा सिचुआन प्रान्तका विद्यालयहरूमा तिब्बती भाषामाथि प्रतिबन्ध

बेइजिङ । चीनले दक्षिणपश्चिम चीनका दुई तिब्बती जनसंख्या भएको क्षेत्रहरूमा प्राथमिक र माध्यमिक विद्यालयहरूमा तिब्बती भाषा पढाउन र प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। ती क्षेत्रका विद्यालयहरुमा अध्ययन-अध्यापन सबै मन्डारिन भाषामा हुनुपर्ने निर्देशन जारी गरिएको छ। यस…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

भुकम्प पिडितकाे राहत गर्नुका सट्टा कम्युनिष्ट नेता चिनियाँ नेताबीच भेटैभेट

काठमाडौं । जाजरकोट , पश्चिम रुकुम भुकम्प पिडितलाई राहत पुग्न सकेकाे छैन तर नेपालका कम्युनिस्ट नेताहरु चिनियाँ नेतासंग भेटघाट बाक्लाे बनाउन लागेका छन । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) तिब्बतका सचिव वाङ चुनचङले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

खुला र सुरक्षित इन्डो–प्यासिफिक भविष्यका लागि अमेरिका र भारतबीच छलफल

वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारत–अमेरिका सम्बन्ध र खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रलाई प्रबद्र्धन गर्ने प्रयासबारे छलफल भएको छ । ब्लिन्केनले उज्ज्वल भविष्यका लागि प्रविधि, स्वच्छ ऊर्जा र अन्तरिक्षसम्बन्धी नयाँ…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

राष्ट्रिय सभा निर्वाचनको तयारीमा आयोग

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनको मिति घोषणा हुन ढिलाइ भइरहँदा आयोग आन्तरिक तयारीमा जुटेको हो । नयाँ संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रिय सभाको प्रथम पटक छ वर्षे कार्यकालका…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

भूकम्प क्षेत्रमा सुत्केरीको बिजोग

एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उनलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो । न त लैजाने स्ट्रेचर, न एम्बुलेन्स, न त अरू भाडाको सवारी साधन…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

तीनै तहको सरकारमाथि अख्तियारको निगरानी

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यका तीनवटै तहमा भएगरेका कामकारबाहीलाई विशेष रुपमा नियालिरहेको छ । आयोगले संघ, प्रदेश र स्थानीय तहमा योजना तर्जुमादेखि खरिद प्रक्रियामा हुने अनियमिततालाई रोक्न आफूले दिएको २२ बुँदे सुझावको कार्यान्वयन भए नभएको…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

न्यायाधीशमा यसरी भयो भागबन्डा, आज नाम टुंग्याउने तयारी

काठमाडौं । सर्वोच्च अदालतमा रिक्त सात न्यायाधीश नियुक्तिको प्रक्रिया टुंगो लगाउने तयारी भएको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश इश्वरप्रसाद खतिवडासहित न्याय परिषद् सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, रामप्रसाद भण्डारी र रामपसाद श्रेष्ठ छलफलमा जुटेका…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

भुटानी शरणार्थी प्रकरण : मंसिर ५ मा सुनुवाइ, ६० वकिलले बहस गर्ने

विशिष्ट व्यक्तिहरू जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाको मुद्दाको सुनुवाइ मंसिर ५ गते उच्च अदालत पाटनमा हुने भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा साढे चार महिनादेखि थुनामा रहेका नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी,…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

1 31 32 33 34 35 280