आगलागी  नियन्त्रणमा दमकल छैन, जनप्रतिनिधि एसीगाडी चढने

[caption id="attachment_8856" align="aligncenter" width="1920"] फाइल तस्बिर[/caption] गुल्मी । पहाडी जिल्ला गुल्मीमा बर्सेनि डरलाग्दा आगलागीका घटना हुने गर्दछ । तर स्थानीय तहले आगलागी नियन्त्रणका लागि दमकलको जोहो गर्नुको साटो जनप्रतिनिधिका लागि विलासी गाडीका लागि रकम खर्चिने गरेको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

बालबालिका सङ्क्रमित हुने क्रम बढ्दो, कान्ति बाल अस्पतालमा गत हप्ता एक जनाको मृत्यु

काठमाडौं । गत साताको सुरुमा कान्ति बाल अस्पतालमा बेहोस अवस्थामा पुर्‍याइएका एक बालकको उपचारका क्रममा मृत्यु भयो। झाडाबान्ता लागेर अचेत भएको अवस्थामा पुर्‍याइएका ती बालकको सुरुमा एउटा निजी प्रयोगशालामा कोरोनाभाइरसको परीक्षण गर्दा नेगेटिभ आयो। तर उनको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनको दादागिरी जारी ताईवानमा लडाकु विमानपछि तनाव

काठमाडौँ । चीनको दुई दर्जनभन्दा बढी लडाकू विमान ताइवानको हवाइ सीमामा प्रवेश गरेको छ । ताइवानको रक्षा मन्त्रालयका अनुसार सोमबार ताइवानको एयर डिफेन्स आइडेन्टीफिकेशन जोनमा २५ विमान प्रवेश गरेको छ। जसमा लडाकू विमान समेत रहेको थियो।पछिल्लो…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

वर्षमान पुनको खुलासा : केही दिनमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउँछ

शंकर पोखरेल र पृथ्वी सब्बा गुरुङ पनि मुख्यमन्त्री रहँदैनन् रोल्पा । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । रोल्पाको सुली चौरमा आयोजित कार्यक्रमलाई…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

दलभन्दा माथि रहने राजसंस्था र सनातन हिन्दुराष्ट्र कायम गरौं : पशुपति शमशेर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा जनताको भलो नभएको बताएका छन् । नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिनेक्रममा उनले प्रजातन्त्र र राष्ट्रियता सुढृद तुल्याउन…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

दलित सङ भेदभाव;दिवा खाजा पकाउँदै आइरहेका दलितलाई कामबाट हटाइयो

  बैतडी । विद्यालयमा ९० प्रतिशत विद्यार्थी दलित समुदायका छन् । पढाउने शिक्षक पनि प्रायः सबै दलित समुदायकै भएर पनि १५ वर्षदेखि विद्यालयमा दिवा खाजा पकाउँदै आइरहेका दलितलाई कामबाट हटाइएको छ । बैतडीको पञ्चे श्वर गाउँपालिका–४,…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारतीय दूतावासमा ‘एनओसी’ लिने बढे

काठमाडौँ । काठमाडौंको कपुरधारास्थित भारतीय दूतावासमा ‘नो अब्जेक्सन सर्टिफिकेट–एनओसी’ लिने भारतीय नागरिकहरु बढेका छन् । साउदी अरब, सिंगापुर, मलेसिया लगायतका देशमा कामका लागि जानेहरु एनओसी लिन लामबद्ध भएका हुन् । कोरोना संक्रमण व्यापक भएसँगै भारतबाट वैदेशिक…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

एमसिसी संसदमा पेस गर्न ओलीकाे समर्थन , कांग्रेस र माओवादी बाधक रहेकाे दाबी

[caption id="attachment_8598" align="aligncenter" width="341"] फाइल तस्बिर[/caption] काठमाडौं, वैशाख १ प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता एमसिसीमा संसदले निर्णय नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। बुधबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

मुलुककाे राष्ट्रियता धरापमा परेकाे छ : अध्यक्ष केसी

[caption id="attachment_8818" align="aligncenter" width="1000"] फाइल तस्बिर[/caption] काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको टिप्पणी गरेका छन् । अखिल (छैठौं)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ७० वर्षदेखि लडेर ल्याएको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

अब अनलाइन संचारमाध्यम हरेक बर्ष नवीकरण गर्ने व्यवस्था खारेज

काठमाडौं | अनलाइन संचारमाध्यम हरेक बर्ष नवीकरण गर्नु पर्ने प्रावधान सबोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता तथा पत्रकार द्वय लीलानाथ घिमिरे र बिष्णुकुमार गिरी निश्चलले दिएको रिट निवेदनमा अन्तिम सुनुवाइ गर्दै सबोच्च अदालतले अनलाइन संचारमाध्यम…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि