काठमाडौं । कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरिकाले अनुदानमा दिएको कोभ्याक्स कार्यक्रम अन्र्तगत अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि बुधबारसम्म लगाइँदैछ । १ डोज मात्र लगाए पुग्ने यो खोप १३ लाख जनसंख्यालाई लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको…
[caption id="attachment_10812" align="aligncenter" width="900"] पाकिस्तानका लागि अफगानी राजदूत नजिब अलिखिल।[/caption] एजेन्सी । अफगानिस्तानले पाकिस्तानमा रहेका आफ्ना सबै कूटनीतिक अधिकारीहरु फिर्ता बोलाउने निर्णय गरेको छ । अफगानिस्तानको विदेशमन्त्रालयले राष्ट्रपति असर्फ घानीको आदेशमा पाकिस्तानको लागि आफ्ना राजदूतसहितका सबै…
काठमाडौं , ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र अपराध कर्मबाट आएको पार्टी भएको बताएका छन् । केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै ओलीले अहिले माओवादी शिथिल भएको बताए । ‘माओवादी शिथिल…
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका निलम्बित सांसद रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले भने, ‘मैले उहाँलाई सांसद हु [caption id="attachment_8443" align="aligncenter" width="900"] फाइल तस्बिर[/caption]…
[caption id="attachment_10795" align="aligncenter" width="890"] शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद[/caption] ३ साउन, काठमाडौं । सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ११ मुलुकका लागि नेपाली राजदूत नियुक्त गर्न गरिएको सिफारिस खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले…
चीनले नेपालका सबै साना नाकाहरू साउन तथा भदौको पहिलो सातामा गरी वर्षमा दुईपटक खोल्ने गथ्र्यो। दुई वर्षअघि साउन, भदौमा एक साताका लागि खोलेर बन्द गरेका नाका अहिलेसम्म खुलेनन्। जसका कारण ताप्लेजुङदेखि दार्चुलासम्मका सीमा क्षेत्रका बासिन्दा विविध…
धनुषा । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आइतबार रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए…
काठमाडाैं । जनता समाजबादी पार्टी (जसपा) को उपेन्द्र यादव समूह सरकारमा जाने भएको छ । सो समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपाको तत्काल कायम रहेको…
काठमाडौं । चीनले चक्रपथ विस्तार आयोजनामा तत्काल काम शुरु गर्न इन्कार गरेको छ । चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारको काम शुरु गर्न सरकारले आग्रह गरेपछि चीनले सडक क्षेत्रबाट बिजुलीको पोल नहटाइएको भन्दै प्राविधिक तथा निर्माण टोली पठाउन…
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनलाई कोरोना भाइरसको उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा थप सहकार्य गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेससले थप पहुँच र पारदर्शिताको लागि चीनसँग आग्रह गरेका हुन्…