काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन्। शुक्रवार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशीलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक कार्यक्रमलाई…
चितवन : नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रूपान्तरण अभियानले पार्टीभित्रको गुट उपगुट तथा व्यक्तिवादको समस्या हल गर्ने बताएका छन्। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा…
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निजामति सेवाको खुला प्रतियोगितामा सेवाभित्रबाट प्रतिष्पर्धा गर्न नपाइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। शुक्रवार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा महामन्त्री थापाले यस्तो प्रस्ताव गरे। महामन्त्री…
विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ। सैद्धान्तिक छलफलका क्रममा उठेका विषयमा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले यो विधेयक पारित भएमा…
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भारतीय ऊर्जामन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणपछि मात्रै हुने भएको छ। बिहीबार भारतको भ्रमण सेकर स्वदेश फर्किएका ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले चाँडै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने बताएका हुन्।…
रासस जलेश्वर : कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका- ६ का किसान नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन्। बर्सेनी बीउबिजन, मल र पानीको समस्याले धान उत्पादन घटेपछि स्थानीय किसान परम्परागत…
काठमाडौं : रूपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी तोडफोड गरिएको छ। बिहीबार राति साढे ११ बजेतिर अज्ञात व्यक्तिले अध्यक्ष विद्याप्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको प्रहरीले जनाएको छ। रोहिणी–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको लु…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोशेढुंगा भएको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका पदाधिकारीहरूसँग आज भएको भेटमा उनले यस्तो बताएका हुन्।…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई कुनै पनि पार्टी फुटाउनुपर्ने आवश्यकता नभएको बताएका छन्। राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन खोजेको भनेर विपक्षी दलहरूले गरेको चर्चाप्रति लक्षित गर्दै ओलीले कानुनी रिक्तता पूर्ति गर्न विधेयक ल्याइने बताए। नेकपा…
काठमाडौँ : नेपाल एलपी ग्यास उद्योग सङ्ले विभिन्न माग राखेर बिहाबारदेखि आब्हान गरेको आन्दोलन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि आन्दोलन स्थगित गरिएको हो। उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति…