काठमाडौँ । प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको नेतृत्वमा न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वभर श्रेष्ठ, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा उक्त रिटमाथि आइतबारदेखि निरन्तर सुनुवाइ…
बिरगंज । ज्ञानदा एकेडेमीले प्रथम श्रृंखला अन्तर्गत ‘ज्ञानदा टक शो’ सम्पन्न गरेको छ । कार्यक्रमका सभापतित्व ज्ञानदा एकेडेमीका प्र.अ. डा. सि.बि. जदली र प्रमुख अतिथि भारतीय महाबाणिज्य दूतावास बिरगंजका महाबाणिज्य दुत श्री नितेश कुमार र व्यवस्थापन…
नवलपरासी । पूर्वी नवलपरासी जिल्लामा आजदेखि राष्ट्रिय परिचयपत्रका लागि लगत संकलन कार्य शुरु गरिएको छ । नवलपरासीपूर्व गैंडाकोट नगरपालिकाबाट राष्ट्रिय परिचय पत्रको लागि लगत संकलन कार्य सुरु गरिएको हो । जिल्लामा पहिलो पटक गैँडाकोट नगरपालिकाका १८…
कृष्णनगर, माघ ३ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगरमा स्व. गुरु प्रसाद रजौरियाको सम्झनामा कम्बल, पछ्यौरा, र विस्कुट वितरण गरिएको छ। रजौरियाको सम्झनामा उहाँको श्रीमती रा.प्र.पा. का केन्द्रीय सदस्य पुष्पा रजौरिया द्वारा गरीब तथा…
कृष्णनगर, कपिलवस्तु पुस २७ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ। आयोजक…
जनकपुरधाम उप–महानगरद्वारा ५ लाखको अक्षय कोष स्थापना जनकपुरधाम, पुस २७ । जनकपुरधामका पत्रकार उमा सिंहको १२ औं स्मृति दिवस जनकपुरधाम उप–महानगरपालिकाले मनाएको छ । आज विहान उप–महानगरपालिकामा स्मृति दिवस मनाइएको छ । पत्रकार सिंह प्रति श्रद्धासुमन…
जनकपुरधाम, २६ पुस । जनता समाजवादी पार्टी ९जसपा० का वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल राष्ट्र अहिले बनेको छैन, प्रक्रियामा रहेको बताएका छन् । तराईमधेश, पहाड, हिमालमा बसोबास गर्ने जनताको अधिकार सुनिश्चित हुने गरी संविधान निर्माण भएपछि…
कपिलवस्तु , पुस ११ । देशमा उत्पन्न राजनैतिक संकट र नेपाली कांग्रेसकाे भुमिका बिषयमा बिचार गाेष्ठी जिल्लाकाे कृष्णनगरमा समपन्न भएकाे छ। नेपाली कांग्रेस प्रदेश सभा ३ (ख) काे अायाेजना तथा जिल्ला सभापति एवं पुर्वमन्त्री सुरेन्द्रराज अाचार्यकाे…