कृष्णनगर वडा १०मा घनश्याम चतुर्वेदीले उमेदवारी दिने

  कपिलवस्तु, चैत्र २६ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० बस्ने घनश्याम प्रसाद चतुर्वेदीले स्थानीय चुनावमा वडा नं १० बाट अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । चतुर्वेदीले करिब ३८ वर्ष देखि शिक्षक पेशामा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भोलि जे हुन्छ हुन्छ, अहिले चुनावी तयारीमा जुटौँ : माधव नेपाल

काठमाडौं ।  नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तोकिएको मिति (वैशाख ३०) मा स्थानीय तहको निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन्। ०७४ साल असोज भएको स्थानीय तहको निर्वाचनका जनप्रतिनिधिहरूले कार्यकाल ५ वर्ष पूरा नभएको बताउँदै…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

निर्वाचन आचारसंहिता : सञ्चार माध्यम के गर्न पाउँछन्, के पाउँदैन्?

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरेको छ। शुक्रवार मध्यरातिदेखि लागू भएको आचारसंहिताअनुसार सञ्चारमाध्यमले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रशारण गर्न नहुने आयोगले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कपिलवस्तुमा सांसद गुप्ताको पहलमा ३ पालिकावाट निर्वाचित ६ वडाध्यक्ष एमाले प्रबेश

कपिलवस्तु २६ चैत । कपिलवस्तमा सांसद बृजेशकुमार गुप्ताको नेतृत्वमा कपिलवस्तु नगरपालिका यशोधरा र महाराजगंज गाउपालिकावाट निर्वाचित वडाध्यक्षहरु एमालेमा प्रबेश गर्ने पछिल्लो श्रृृंखला महाराजगंजमा पुन थपिएकोछ ।। महाराजगन्ज नगरपालिका वडा नं। १ का वडा अध्यक्ष शिव प्रसाद…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौ : पशुपति राणा

राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले अपवित्र सम्झौताबाट नेपाललाई धर्मनिरपेक्ष बनाइएको भन्दै राप्रपाले हिन्दु राष्ट्र बनाइ छाड्ने दावी गरेका छन् । शुक्रबार काठमाडौको खुलामञ्चमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता राणाले हिन्दु राष्ट्र नेपालको पहिचान भएको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

माओवादीकाेटाका कार्यपालिका सदस्य राप्रपाबाट उम्मेदवारी दिने

कपिलवस्तु, चैत्र २५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने युवा समाजसेवी, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका सुनिल कुमार मोदनवाल (सोनु)ले स्थानीय चुनावमा वडा नं २ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । मोदनवाल…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सत्ताको लोभमा ५ दलीय गठबन्धनः एमाले जिल्ला सचिव गहतराज

चन्द्रौटा । नेपाल कम्युनिष्ट पार्टी एमालेले शिवराज नगरपालिकाको वडा नम्बर ४ बनकट्टीमा वडा कार्यालयको उद्घाटन गरेको छ । शिवराज नगर कमिटीले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको प्रचारप्रसारको लागि तीव्रता दिएको छ । नेकपा एमाले जिल्ला…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नगरप्रमुख कलामले पालिकालाई भ्रष्टाचारको अखडा बनाएको अध्यक्ष वानियाको भनाई

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं. १ का वडा अध्यक्ष एमाले प्रवेश गर्नु भएको छ । नेकपा एमाले बुद्धभुमि नगर निर्वाचन सम्पर्क कार्यलयको समुद्घाटन कार्यक्रममा प्रवेश गर्नु भएको हो । वडा अध्यक्ष शिव प्रसाद वानिया…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

विरासत गरेको काँग्रेस पार्टी अव कपिलवस्तुमा पतन हुने दिन आयो : घिमिरे

कपिलवस्तु २५ चैत । विकास नगरी विरासत गरेको काँग्रेस पार्टी अव कपिलवस्तुमा पतन हुने एमाले पोलिटव्युरो सदस्य विमला घिमिरेले बताउनु भएको छ । नेकपा एमाले बुद्धभूमि नगर निर्वाचन सम्पर्क कार्यालयको समुद्घाटन कार्यक्रममा बोल्दे नेता घिमिरेले काँग्रेसलाई…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

वैशाख ३० गते हुने पालिका चुनावका लागि आचारसंहिता आज राति १२ बजेदेखि लागू हुने

काठमाण्डाै २५ चैत – आउँदो वैशाख ३० गते हुने पालिका चुनावका लागि आज शुक्रवार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको बैठकले भरे राति १२ बजेदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि