गठबन्धन बैठकको निष्कर्ष : इन्धनसँगै अरु वस्तुको भाउ पनि तत्कालै घट्नुपर्छ, कडा अनुगमन जरुरी

काठमाण्डाै – पाँच दलीय सत्ता गठबन्धनको बैठकले सबै क्षेत्रमा भएको मूल्यवृद्धि तत्कालै नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महँगीले नागरिक निकै समस्यामा परेको भन्दै इन्धन मात्रै नभएर बजारमा भइरहेको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेकपा एसका ६ जनाले ध्यानाकर्षण पत्रमा गरेको हस्ताक्षर फिर्ता लिए

काठमाण्डाै – मन्त्री हेरफेरको विरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएका नेकपा एकीकृत समाजवादीका ६ जना सांसदहरुले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । मन्त्रीहरू फेर्ने पार्टीकाे निर्णय नमान्ने भन्दै संसदीय दलको बैठक बोलाउन माग गरेर अध्यक्ष माधवकुमार नेपाललाई…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

बुद्धभूमि नेपाल विश्वकै लागि आस्थाको केन्द्र : प्रधानमन्त्री देउवा

रुपन्देही-प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताए । बौद्ध दर्शन, कला, शिक्षा, साहित्य तथा संस्कृतिको मूल स्रोतका रूपमा आफूलाई सिद्ध गर्नुपर्ने चुनौती रहेको बताउँदै उनले बुद्धको सन्देशलाई सबैतिर फैलाउनुपर्ने…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

मंसिर १० भित्र प्रदेश र संघको निर्वाचन सक्ने आयोगको तयारी

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी आयोगको तयारी गरिरहेको जानकारी दिएका छन् । महिला तथा सामाजिक समितिको बैठकमा उनले आयोगले निर्वाचनको तयारी गरिरहेको जानकारी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

मन्त्री हेरफेरबारे एकीकृत समाजवादीमा विवाद बल्झियो : तत्काल संसदीय दलको बैठक बोलाउन चार मन्त्रीसहित १० सांसदको माग

काठमाण्डाै - नेकपा एकीकृत समाजवादीका चार जना मन्त्रीसहित १० जना सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । मन्त्री फेरबदलको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै उनीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पार्टी एकीकरण गर्न उपेन्द्र यादवसंग विस्वास छैन : लाेसपा नेता

काठमाडौं । जनता समाजवादी पार्टीभित्र चर्किएको विवादले तराई मधेस केन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टीको महत्व बढाएको छ । जसपाको दुवै पक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले पार्टी एकीकरण गर्नको लागि ठाकुरसँग प्रस्ताव गरेका छन्…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

समयमा मलखाद पुर्याउन नसकेकाले कांग्रेसद्वारा कृषिमन्त्री यादवकाे राजिनामा माग

सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले जिम्मेवारी पुरा गर्न नसक्ने मन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । किसानलाई समयमा मल दिन नसक्ने कृषिमन्त्री र विद्यार्थीलाई समयमा किताब दिन नसक्ने शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । उपसभापति गुरुङले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

न्यायाधीश र व्यवसायीबीच घुस लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायपरिषद् बैठक बस्दै

काठमाण्डाै – काठमाण्डौ जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बोलाइएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले दिउँसो १ बजे न्यायपरिषद्को बैठक…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमाले निकट अनेमसंघ बाणगंगा नगर कमिटीको अध्यक्षमा भुसाल

बाणगंगा । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) बाणगंगा नगर कमिटीको अध्यक्षमा गीता भुसाल सर्वसम्मत चयन भएकी छिन् । मंगलबार बाणगंगा ८ बोडगाउँमा भएको नगरको दोस्रो सम्मेलनबाट भुसालको नेतृत्वमा ३५ सदस्यिय अनेमसंघ बाणगंगा नगर…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेपालले आफ्नाे भू–भाग चाहियाे भन्नु कुनै देशसँगकाे सम्बन्ध बिगार्नु हाेइन : केपी ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै देशले आफ्नो भू–भाग चाहियो भन्नु अर्घेल्याइँ नभएको स्पष्ट पार्नुभएको छ । अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भू–भाग भएको उल्लेख गर्दै…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि