सरकारमाथि गरिने आलोचना र खण्डन स्विकार्छौं : मन्त्री गुरुङ

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारमाथि गरिने आलोचना र खण्डन स्वीकार गर्न आफूहरू तयार रहेको बताएका छन्। मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।…

Kapilvastu Times

७ महिना अगाडि

गभर्नरको दौडमा रहेका विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश

काठमाडौँ : नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने लाइनमा रहेका विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ। गभर्नर सिफारिस समितिबाट राजीनामा दिएर गभर्नर बन्न कसरत गरिरहेका पौडेलविरुद्ध आज रिट निवेदन पेश भएको हो। अधिवक्ताद्वय प्रतिभा…

Kapilvastu Times

७ महिना अगाडि

रवीन्द्र मिश्रका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई गैरकानूनीरूपमा थुनामा राखिएको भन्दै सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छिन्। मिश्रलाई तीनकुने आन्दोलनमा जोडेर गत चैत १५ गते पक्राउ गरिएको थियो। उनलाई अनुसन्धान गर्ने नाममा…

Kapilvastu Times

७ महिना अगाडि

लुम्बिनीकी जनमत सांसद गीता गुरुङले दिइन् राजीनामा, लेखिन्- जनताले तिरेको कर खान मन लागेन

काठमाडौँ : लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छिन्। उनले पदमा रहेर जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नलागेर राजीनामा दिएको उल्लेख गरेकी छन्। गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन्। उनले राजीनामा पत्रमा…

Kapilvastu Times

७ महिना अगाडि

प्रधानमन्त्रीले शिलान्यास गरे बनेपामा बन्ने अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गरेका छन्। बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ। प्रधानमन्त्री…

Kapilvastu Times

७ महिना अगाडि

राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोकौँः सांसद सिंह

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोक्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा मंगलवार बोल्दै उनले यस्तो माग गरेका हुन्। ‘संघको बजेट आउनु भन्दा पहिला ७७…

Kapilvastu Times

७ महिना अगाडि

गर्मीको समयमा सूचना नदिई विद्युत लाइन काटिनु आपत्तिजनकः सांसद शर्मा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले जनतालाई सूचना नदिई विद्युत प्राधिकरणले पटक पटक लाइन काट्नु आपत्तिजनक भएको बताएकी छिन्। प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले गर्मीको समयमा…

Kapilvastu Times

७ महिना अगाडि

पाका नेतृत्वहरूबाट देश विकास हुने आश मरिसक्यो : निशा डाँगी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताएकी छिन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले जेनजी पुस्ताको भविष् सुनिश्चित गर्न माग गरिन्।…

Kapilvastu Times

७ महिना अगाडि

प्रधानमन्त्री ओलीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान गरिएको थियो। सो अवसरमा…

Kapilvastu Times

७ महिना अगाडि

जनकपुरधामलाई विवाह गन्तव्यका रूपमा विकास गर्न माग

काठमाडौँ : नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले जनकपुरधामलाई अन्ताराष्ट्रिय विवाह गन्तव्यका रूपमा विकास गर्न माग गरेकी छन्। प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै सांसद महतोले यस्तो बताएकी हुन्। उनले सीता–राम विवाहस्थलको धार्मिक पहिचानलाई प्रवर्धन गर्दै जनकपुरधामलाई अन्ताराष्ट्रियस्तरको धार्मिक…

Kapilvastu Times

७ महिना अगाडि

1 30 31 32 33 34 513