सवा ११ करोड राजस्व रकम मालपोत कर्मचारीको खल्तीमा

काठमाडौं । मालपोत कार्यालय पर्सामा जग्गाको लिखत पास गरेको ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपियाँ राजस्व सरकारी खातामा दाखिला नगरी पाँच जना मालपोत अधिकृतहरुले आफै हिनामिना गरेको पाइएको छ । पाँचजना मालपोत…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

विशिष्ट सरकारी कर्मचारीमाथि अख्तियारको एक्सन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले गैरकानुनी लाभ तथा हानि पु¥याइ भ्रष्टाचार गरेको भन्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

काठमाडौंका ७१ विद्यालयमा पुसदेखि नयाँ प्रधानाध्यापक

काठमाडौं । राजधानीका ७१ वटा विद्यालयमा पुस पहिलो साताबाट नयाँ प्रधानाध्यापकले काम थाल्ने भएका छन् । कामपा शिक्षा विभागले सार्वजनिक सूचना जारी गरी प्रअ र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आहृवान गरेको छ। जसमा १ प्रधानाध्यापक…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

आवाज हरायो, साहसले बाँच्यौँ

जाजरकोट । भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला हेर्न जानुभएको थियो । भाइ नआएपछि रूपक अबेलासम्म बुवाआमासँगै कुरा गरेर बसे । रुकुमको जिल्ला अस्पताल सल्लेमा उपचार गराउन आएका…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

ली खछ्याङको अनुपस्थिति सी जिनपिङका लागि किन छ खतरा ?

काठमाडौं। ६ दिनअघि निधन भएका चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको बिहीबार अन्तिम विदाइ गरिएको छ । दशकसम्म चीनमा प्रधानमन्त्री बनेका अर्थविद् खछ्याङको निधनका कारण चीन राष्ट्रिय शोकमा छ । यो राष्ट्रिय शोकलाई शक्तिमा बदल्न राष्ट्रपति सी जिनपिङले…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

कालोसूचीमा पर्ने ऋणीको संख्या ६७ हजार

काठमाडौं । चालू आर्थिक वर्षको साढे तीन महिनामा मात्रै १३ हजार ३ सय ४६ जना व्यक्ति तथा संस्था बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार बैंकहरूले दिएको सूचनाअनुसार १२ हजार ९…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

अख्तियारले २१ सचिव र महानिर्देशकलाई गरायो सचेत

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारका २१ वटै मन्त्रालयका सचिव तथा विभिन्न विभागका महानिर्देशकलाई बोलाएर सचेत पारेको छ । अख्तियारले सचिव तथा महानिर्देशकहरूले विकास निर्माण, सुशासन र सेवा प्रवाहको कार्यमा बेवास्ता गरेको भन्दै आफ्नो जिम्मेवारीअनुसारका…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

आठ अर्ब रुपैयाँले घट्यो एलपी ग्यास आयात

काठमाडौं : बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ। विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकोमा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको हो। बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल आयल…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

सीपेक परियोजनामा सुरक्षा चुनौति : कहाँ चुक्यो पाकिस्तान ?

तस्वीर- टाइम्स अफ इस्लामावाद पाकिस्तानका कामचलाउ प्रधानमन्त्री अनवर उल हक ककरले हालै गरेको चीनको भ्रमणबाट चीन पाकिस्तान आर्थिक करिडोर (सीपेक) परियोजनाको विकासमा खासै ठूलो प्रगति भएको देखिँदैन । सन् २०१५ मा ठूलो तामझामका साथ सीपेक परियोजना…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

पाँच सय परिवारलाई कोरली गाई वितरण गरिने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत सिन्धुलीका पाँच वर्षमा पाँच सय घरधुरी किसानलाई कोरली गाई दिने भएको छ । त्यसका लागि हेफर नेपालले सिन्धुलीमा परियोजना नै सञ्चालन गरेको छ । कोरिया सरकारले…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

1 33 34 35 36 37 280