चीनमा महिलाको अभावले बिहेको नाममा चीन तस्करी हुन्छन् नेपाली चेलीहरु

सेयर गर्नुहोस

 

काठमाडौं । चीनमा भएको जनगणनामा अहिलेसम्म ३ करोड पुरुष अविवाहित रहेका छन । सायद तेसै कारण नेपालबाट चेलीबेटीहरु हुने गरेको हो ? साउथ चाइना मार्निग पोस्टले प्रकाशित गरेको समाचार अनुसार चीन जहिले पनि पुरुष माथी मात्र ध्यान दिने गरेकोले महिलाको संख्या कम भएको हो । नेसनल ब्यूरो आफ स्टेतिक्स द्वारा सातौ जनगणनामा रिपोर्ट सामुन्ने आएको हो । चीनमा पुरुषको तुलनामा महिलाको कम एजमा बिहे गर्ने गरेको हो । केही महिना पहिले आएको समाचारमा नेपालबाट चीन नेपाली चेलीबेटी बिचबिखन भएको समाचार आएको थियो । यस्ता समाचारमा नेपाल सरकारले कुनै एक्सन न लिएको पाईएको छ । अहिले पनि नेपालबाट चेलीबेटीहरुलाई बेचबिखन गर्न चिन पठाउने दलालहरु सक्रिय रहेका छन । यसै बिच
नेपाली चेली छिमेकी मुलुक चीनमा ‘दुलही’ का नाममा १० लाख रुपियाँसम्म बिक्री हुने गरेको पाइएको छ । दुलही बनाएर युवती ओसारपसार गर्न सुरक्षित र सजिलो हुने भएकाले मानव तस्करहरूले यस्तो नयाँ शैली अपनाएका हुन् ।केही महिना पहिले
नेपाल प्रहरीको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ब्युरोले ‘दुलही’ बनाएर चीन लगिएका अधिकांश युवतीलाई देह व्यापारमा लगाउने गरेको दाबी गरेको छ । सो अपराधमा संलग्न रहेको अभियोगमा छ जना नेपाली र चार जना चिनियाँ नागरिक गरी १० जना पक्राउ परेका छन् ।
विवाहको प्रलोभन देखाइ मानव तस्करी हुने गरेको विशेष सूचनाका आधारमा विभिन्न स्थानमा छापा मारी नेपाल–चीन मानव तस्करीको एउटा सञ्जाल पक्राउ गरिएको बताउनुभयो ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक हेलम्बुकी विविरानी भन्ने रिना तामाङ, नुवाकोट ककनीका रोज तामाङ, लमजुङ बेँसीसहरकी पार्वती गुरुङ, लमजुङकै अमृता गुरुङ, भरत तामाङ र उषाकुमारी घिमिरे लगएतका पक्राउ गरेको थियो ।
त्यस्तै चिनियाँ नागरिक झिङ साङ दोङ, झाङ दोङ हुँ, क्वुङ झाङ पेङ र क्विन लियाङ रहेका छन् । चीनको हुवीका स्थायी बासिन्दा झिङ र झाङ काठमाडौँमा नै बसेर चीनबाट विवाह गर्न युवा बोलाउने दलाल रहेको जानकारी ब्युरो प्रहरीले दिएको छ । अभियुक्त क्युङ र क्विन विवाह गर्न भनेर केही दिनअघि नेपाल आएका हुन् । एजेन्सीहरुबाट

Facebook Comments Box