नेपाल सांस्कृतिक संघको सभापतीमा खनाल निर्विरोध

सेयर गर्नुहोस
rajiv
rajiv

सनिउल्ला धोबी, कपिलवस्तु मंसीर १०
नेपाल सांस्कृतिक संघ कपिलवस्तुको दोस्रो जिल्ला अधिवेशन तौलिहवामा सम्पन्न भएको छ । संघको तौलिहवामा सम्पन्न अधिवेशनले राजिव खनालको सभाप्तीत्वमा नया कार्य समिती गठन गरीएको हो । जस्को बरिष्ट उपसभापतीमा सवित्रा रिमाल, उपसभापतीमा पंकज ओझ रहनु भएको । सचिवमा सविना पौडेल, सहसचिव लक्षमण शारु , कोषाध्यक्षमा जगदीश यादव, रहनुभएको छ । सदस्यमा हरि शंकार उपाध्यय, यम प्रसाद भुर्तेल, बसीम शाह, विनय चँैवे, मनिराम भर , दुख हरण प्रसाद कुर्मी, लाले रैदास, अनिता गिरी, रत्ना के.सी, बर्षा लम्साल, अनिल कुमार बर्मा रहेका छन । नेपाल सांस्कृतिक संघ कपिलवस्तुले महाधिवेशन प्रतिनिधी समेत चयन गरेको छ । महाधिवेशन प्रतीनिधीमा राजिब खनाल, सुनिता बेल्वासे, सनिउल्ला धोबी, कृष्ण गैरे, श्री निवास चौधरी, चन्द्रकान्त पोखरेल, विजय कुमार खनाल, सन्दिप दुवे, विष्णु पोखरेल, नारायण दत्तँ घिमिरे, जय करण पासी जो सेफ लेपmच रहेका छन ।
जिल्लाको ५ वटै निर्वाचन क्षेत्रमा समिति विस्तार पछि संघको जिल्ला अधिवेशन भएको हो । नेपाल सांस्कृतिक संघका केन्द्र्रीय सभापती तिर्थ बहादुर थापा, क्षेत्र नं २ को संसद अतहर कमाल खा, नेपाली कांग्रेस कपिलवस्तुका उपसभापति अब्दुल कलाम मुसालमान, जिल्ला कोषाँध्यक्ष शोहरत तेली, कार्य समिती सदस्य हुमकान्ता खनाल, महासमिती सदस्य इश्वरी पाण्डे, प्रेम बहादुर सिह रायमाझी, नेपाल विद्यँर्थी सघका सहमहा मन्त्री प्रकाश घिमिरे, नेविसघका जिल्ला सभापती राकेश पाण्डे, क्षेत्र नंं १ क्षेत्रीय सभापती केशव कुमार श्रेष्ट , क्षेत्र नंं २को क्षेत्रीय सभापती अब्दुल मन्नान खा लगायतको अतिथ्यिता रहेको थियो ।

Facebook Comments Box