राष्ट्रिय ज्येष्ठ नागरिक कोषको सदस्य पद मा चाैधरी नियुक्त

सेयर गर्नुहोस

कपिलवस्तु , साउन २८ । राष्ट्रिय ज्येष्ठ नागरिक कोषको सदस्य पदमा कपिलवस्तुका विनय प्रसाद चाैधरी नियुक्त हुनुभएकाे छ ।
समज कल्याण परिषद कार्य संचालन समितिले साउन २७ काे निर्णय एवं काेष स्थापना तथा संचालन कार्य व्यवस्था नियमावली २०५५ काे नियम ६ काे उपनियम ३ बामाेजिम कपिलवस्तुका विनय प्रसाद चाैधरीलाई राष्ट्रिय ज्येष्ठ नागरिक कोषको सदस्य पदमा नियुक्त गरेकाे छ ।
कुल ४ वर्षको लागी मनोनयन हुनु भएकोमा चौधरीलाई जनता समाजवादी पार्टी नेपालले विज्ञाप्ति निकालेर सफल कार्यकालकाे शुभकामना दिएकाे नेता इरफान खांले बताउनुभयाे । जिल्लाका लागि गाैरवपुर्ण उपलब्धि रहेकाेले कपिलवस्तुबासीले सामाजिक संजालमार्फत शुभकामनासहित सफलकार्यकालकाे कामना गरिरहेका छन ।

Facebook Comments Box