१४ बैशाख २०८१, शुक्रबार

चीनको खोप कुटनीति दक्षिणपुर्वी एसियामा असफल

फाइल तस्बिर

एजेन्सी । चिनियाँ राष्ट्रपति सि जिनपिनङ्गले खोप वितरणबारे ठुला ठुला प्रतिज्ञाहरू गरेपनि चीनले खोप कुट्नितीमा दक्षिणपुर्बी एसिया अपेक्षाकृत सफलता प्राप्त गर्न सकेको छैन।

यस क्षेत्रमा चिनिया खोपको वितरण, प्रभावकारिता र मूल्य निर्धारणबारे शंकाहरू उत्पन्न भएका छ्न।

गत वर्ष नै चीनमा खोप परीक्षण शुरू हुने बितिक्कै निकै महातवाकान्क्षी हुदै “स्वास्थ्य सिल्क रोड” पहलअन्तरगत विश्वभर खोप प्रदान गर्ने घोषणा गरेको थियो । तर यो उसको अक्षमताको गर्दै उसको घोषणा हालसम्म पनि घोषणा मात्रमा सिमित छ।

चिनियाँ क्लिनिकल परीक्षणको लागि प्रमुख हब बनेको इन्डोनेसियामा समेत ढुवानीमा ढिलाइ भयो र न्यून मात्रामा मात्र खोप पठाइयो। यसबाहेक म्यानमारले अहिलेसम्म चीनले प्रतिबद्धता गरेअनुरूप ३० लाख खोप प्राप्त गरेको छैन। यसको सट्टामा,उसले भारतबाट १५ लाख डोज प्राप्त गरेको छ्।

यसैबीच चिनियाँ खोपहरूको प्रभावकारिताबारे पनि प्रश्नहरू उठे । खासगरी चीन क्लिनिकल ट्रायलमा पारदर्शी नहुदा ती खोपहरूमाथि चौतर्फी प्रश्न उठे । विभिन्न परिक्षणहरूमा चिनियाँ खोपको प्रभावकारिता 50.4 प्रतिशत मात्र रहेको पाइएपछी अन्तर्राष्ट्रिय रूपमा सो खोप आलोचित हुनु परेको छ।

फिलिपिन्सका राष्ट्रपति वेशो चट्टानले विस्वस्त नभएकाले हालसम्म चिनियाँ खोप लिएका छैन । त्यस्तै, भियतनामसङग दक्षिण चीन सागरको नियन्त्रणबारे विबाद जारी रहेकोले उसले चिनले बनाएको खोपहरूलाई अस्वीकार गरेको छ। मलेसिया, थाइल्यान्ड र सिंगापुर पनि अन्य देशहरुले खोपको मामिमा चीनमाथि भर पर्न चाहेको छैन।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट