२८ भाद्र २०८१, शुक्रबार

राजहंशद्धारा महोत्सवमा निशुल्क परामर्श

15134698_10206007309781782_5855620411904204731_n

सनिउल्ला धोबी,
कपिलवस्तु मंसीर ६,निकै कम समयमा चर्चा कामाएको राजहश इनफोसीस आईटि सोलुसनले निशुल्क रुपमा परामर्श दिदै आएको छ ।

कपिलवस्तुको चन्द्रैटामा मंसीर २ गते बाट सुरु भएको चन्द्रौटा तेस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा हालसम्म एक हजार भन्दा बढीलाई आइटि सम्बन्धी परामर्शकर्तालाई आइटी टेक्नोलोजीका बारेमा परामर्श दिएको छ ।

आजको युग सुचना, सञ्चार र सुरक्षाको युग भएकोले सबै भन्दा बढी आइटी सम्बन्धी परामर्श लिने गरेको राजहंशका निर्देशक माधव घिमिरेले बताउनु भयो ।

साथै कम मुल्यमा अर्कषक छुटका साथ कम्प्युटर, ल्यपटप, सिसि क्यामेरा समेत विक्रि वितरण गर्दै आएको दिपक घिमिरेले बताउनु भयो ।
महोत्सवमा सिसिटीभी,कम्प्युटर, ल्यपटप, प्रीन्टर लगायत इलेक्ट्रोनिक सामग्रीको बारेमा सबैभन्दा बढी परामर्श कर्ता आएको उहाले बताउनु भयो ।

स्टल नंम्बर १२, १३ र १४ मा राजहश इनफोसीस आईटि सोलुसनले निशुल्क रुपमा परामर्श दिदै आएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट