१२ बैशाख २०८१, बुधबार

अन्र्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा हाजिरजवाफ प्रतियोगीता

15134216_1159579597451671_176227009_o

सनिउल्ला धोबी कपिलवस्तु मंसीर ५
अन्तराटिय बाल अधिकार दिसवको आवसरमा कालीका स्वालम्वन सामाजीक विकास केन्द्रको आयोजना सेभ द चिल्डेनको सहयोगमा विभिन्न वाल कल्व विच हाजिर जवाफ प्रतियोगीता सम्पन्न भएको छ ।
कपिलवस्तुको चन्द्रौटामा रहेको राष्ट्रिय माध्यामीक विद्यालयको प्रांगणमा २१ वटा गाविसवाट १सय ७७ बाल क्लबबाट छनोट भएका ८ बाल क्लव विच प्रतियोगीया सम्पन्न भएको हो ।
प्रतियोगीतामा डाँफे मुनाल बाल क्लव चन्द्रौटा प्रथम , नवा विहानीया बाल क्ल्व वरकलपुर दुतीय, जनचेतना वाल कलव जवाभारी तृतीय भएका छन । सो हाजिरी जवाफ कार्यक्रममा
कालीका स्वालम्वन सामाजीक विकास केन्द्रका अध्यक्ष सुन्दर केशव गुप्ताको अध्यक्षता ,ईलाका प्रशाशन कार्यलय चन्द्रौटाका प्रसासकीय अधिकृत जगदिस अर्यालको प्रमुख आतीथ्यता , शिवराज नगरपालीका कार्यकारी अधिकृत कृष्ण प्रसाद ढकाल, राष्ट्रिय मा.वीका प्राधायाप्क टिकाराम पाण्डे विक्रम केसी लगायतको आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम कालीकाका कार्यक्रम संयोजक अजय चौधरीको स्वागत , दिपक भण्डारी र अर्जुन थापाको संचालनमा सम्पन्न भएको हो । अन्र्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा नेपालमा बालबालिकाको स्थिति २०७३ वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिका तथा समाज कल्याण मन्त्रालय केन्दि«य बालकल्याण समितिद्वारा गरिएको कार्यक्रममा बालबालिकाको स्थीतिको बारेमा प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट