दिलिप कुमार यादव
कपिलवस्तु, मंसिर ५ गते।
युवाहरुको लागि कपिलवस्तुमा संचालित २ दिने विकेन्द्रीकरण योजना तर्जुमा तलिमको आज समापन भएको छ ।
२ दिन सम्म चलेको तलिममा विभिन्न युवा क्लबको सदस्य जिल्ला युवा संजालका सदस्य, रेडियोका युवा संचारकार्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा योजना तर्जुमा, नागरिक वाड मञ्चका काम, कार्तव्य अधिकार, योजनाको प्रथामिकिकरण अदिको बरेमा प्रशिक्षण गराईएको थियो । लिडोका कार्यक्रम संयोजक सुनिता बेलवासे, जिल्ला विकास समितिका राजान पोखरेल, नारायण रेग्मी, युएनएफपिएका चित्र महातोले सहाजिकरण गर्नु भएको थियो । समापन सत्रको अध्यक्षता गरेको जिल्ला युवा संजालका अध्यक्ष दिलिप कुमार यादवले सिकेका क्रियाकलापहरुको उपयोग तथा बनाएको योजनाहरु गर्नको लागि सम्पुर्णमा अग्रह गर्नु भएको थियो ।
त्यस्तै ३ गते दिगो विकास लक्ष्यहरुको बरेमा उनीहरुले अबका दिनमा विभिन्न क्रियाकलाप नगर्ने संकलप समेत गरेका छन । दिगो विकास लक्ष्यका १७ अयामहरुको बरेमा विभिन्न क्रियाकलाप गर्ने गराउने संकलप लिएका छन ।
दिगो विकास लक्ष्य: १ मा म र मेरो गाविसका युवा सजाल/क्लबका सदस्यहरुको साथमा मेरो गााउ वा नगरपालिकमा संचालित गरिबी न्यूनिकरणका कार्यक्रम तथा परियोजनाहरुमा सक्रिय रुपमा सहभागिता जनाउने, प्रभावकारी रुपमा संचालन गर्न सहयोग तथा खवरदारी गर्ने र त्यस्ताकार्यक्रमको उपलव्धीहरुकोबारेमा सम्बन्धिनिकाय (गाविस, जिल्लायुवा संजालर रेडियो) लाई जानकारी गराउने छु ।
दिगो विकास लक्ष्य: २ मा म लगाएत मेरो गााउकायुावा संजालका सदस्यहरुले आजकै मितिबाट आवश्यकताभन्दा बढी खानाको उपभोग नगर्ने र साथीहरुलाई पनिउपभोग नगर्न सल्लाह दिन्छु ।
दिगो विकास लक्ष्य: ३ मा म मेरो गाविस तथानपाका सम्पुर्ण गर्भवतिमहिलाहरुलाई अनिवार्य रुपमाचार पटक गर्भजाचगर्न र पोषिलो खानेकुरा खान सल्लाह सुझावदिनेछु ।
दिगो विकास लक्ष्य: ४ मा म मेरो गाविस तथानपामा स्कुलजाने उमेरका सर्बबालबालिकातथाकिशोरकिशोरीहरु अनिवार्य रुपमा स्कुलजाने व्यवस्थागर्न सम्बन्धितनिकाय साग समन्वयतथा पैरवीगर्नेछु ।
दिगो विकास लक्ष्य: ५ मा मेरो गाविस तथा नगरपालिका भित्र हुने वाहुन सक्ने बालविवाहका घटनाहरुलाई तुरुन्त संवन्धित निकायमा जानकारी गराउने छु ।
दिगो विकास लक्ष्य: ६ मा म लगाएत मेरो गााउयुावा संजालका सदस्यहरु यस जिल्लाको खुलादिसामुक्ततथा सरसफाईको अभियानलाई सफलगर्न अभियानमा सहभागी र आवश्यक सहयोग गर्ने छु ।
दिगो विकास लक्ष्य:७ मा म लगाएतयुावा संजालका सदस्यहरुले मेरो गाविस तथानगरपालिकभित्रनविकरणीय उर्जा प्रर्वद्घन हुनेखालको जस्तै सुधारिएको चुलो प्रयोगको लागि पैरवीगर्ने छु ।
दिगो विकास लक्ष्य: ८मा सबै खाले कामलाई सम्मानगर्दै, बाहिर जाने युावाहरुलाई सिपयुक्तभएर जान सल्लाहतथा सुझावदिने छु ।
दिगो विकास लक्ष्य: ९मा गाविस, नपातथाजिल्लामापुर्वाधार बिकास प्रर्वद्घन तथा रोजगार र्सिजनागर्ने खालको कार्यक्रम निमार्णतथा संञ्चालनगर्न पैरवीगर्नेछौ ।
दिगो विकास लक्ष्य: १०मा गाविस तथा सरोकारवालानिकायहरुलाई असमनता घटाउने खालको नितितथाकार्यक्रमहरु निमार्ण तथा संञ्चालन गर्न पैरवी गर्नेछौ । दिगो विकास लक्ष्य: १३मा म मेरोगााउतथानगरपालिमाभित्रजलवायु परिवर्तन सम्वन्धितजनचेतनाजगाउने काम सहभागिता, तथाआवश्यक सहयोग पुर्याउने छु । दिगो विकास लक्ष्य: १६मा शान्ति, न्यायोचितवितरण र संस्थागतविकासमा टेवा पुर्याउने काममा सहभागिता र सहयोग गर्नेछौं । दिगो विकास लक्ष्य: १७मा दिगो विकासकालक्ष्यलाई निर्धारित समयमा संबोधनगर्न विभिन्न सरोकारवालाहरु संग समन्वय र सहकार्य वृद्घि गर्ने छौ ।
3