काठमाडौँ विश्वको सर्वाधिक प्रदूषित शहर

सेयर गर्नुहोस

काठमाडाैँ : नेपालको राजधानी काठमाडौँ विश्वको सर्वाधिक प्रदूषित शहर भएको छ।

काठमाडौँमा हावाको गुणस्तरको सूचक (एयर क्वालिटी इन्डेक्स– एक्यूआई) समाचार तयार पार्दासम्म २३४ पुगेको छ। यो अवस्था मानव स्वास्थ्यका लागि निकै अस्वस्थ मानिन्छ। मुख्य प्रदूषक पी एम २.५ को मात्रा १५९ पुगेको छ। थाहा खबर

Facebook Comments Box