१४ बैशाख २०८१, शुक्रबार

जानकी माध्यमिक विद्यालयको शौचालयमा सरसफाई शून्य

धनी राम काेरी

कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका भित्र स्थित रहेको श्रीजानकी माध्यमिक विद्यालय काे व्यवस्थापन कुन हालतमा छ भन्ने शौचालयको हालत देखेरै प्रष्ट हुन्छ । तर, शौचालय हेर्न पनि ठूलै आँट गर्नुपर्छ ।

सरकारी विद्यालय काे शाैचालय सफा र चिटिक्क हुन्छ भन्ने आम व्यक्ति काे मानसिकता हुन्छ तर श्री जानकी माध्यमिक विद्यालय काे अवस्था ठिक उल्टो रहेको छ । नसफा छ , नचिटिक्क छ , शाैचालय मा पानी पनि अाउद‌न‌ै , सरसफाइ भनेको शुन्य

श्री जानकी माध्यमिक विद्यालय मा अध्यापनरत केही विद्यार्थीहरुले भने का छन कि दिशा पिसाब गर्ने अवस्था रहेको छैन शा‌ैचालय मा पानी अाउदैन अनि सरसफाइ भने शुन्य अाखिर किन यस्तो रहेको छ कि प्रशासन काे जिम्मेवारी केहि छैन ।

विद्यालय भने काे मन्दिर हाे , जीवनलाई उज्ज्वल अनि राम्रो बनाउने स्थल हाे , अाभारभुत आवश्यकता मध्ये स्वास्थ्य पनि एक हाे । त्यसैले स्वास्थ्यलाई सबैभन्दा ठुलो धन मानिन्छ । तर जानकी विद्यालय मा शाैचालय काे अवस्था बेहाल र सरसफाइ शुन्य रहेको छ ।

श्री जानकी माध्यमिक विद्यालय व्यवस्थापन समिति का अध्यक्ष संजय गुप्ता संग कुराकानी गर्दा शाैचालय काे अवस्था ठिक थियो तर याे बीच मा पानी तान्ने माेटर चाेरी भएको थियो । शाैचालय सफा गर्न काे लागि एउटा व्यक्ति राखेका छाै ।

गुप्ता भने एक हप्ता भयो व्यक्ति राखेको अनि भन्नू भयो कि दुईचार दिन भयो शाैचालय मा पानी नगएको हाेला , एक हप्ता भयो पानी तान्ने माेटर काे चाेरी भएको थियो । तर शाैचालय काे तस्बिरहरु हेरेर थाहा हुन्छ कि के कस्तो अवस्था रहेको छ ।

सरकारी जागिर राम्रो , सरकारी सेवा सुविधा राम्रो ,सरकारी व्यवस्था राम्रो तर किन सरकारी शाैचालय काे अवस्था यति नाजुक किन ? अाखिर यसबाट स्वास्थमा हुनअसरकाे जिम्मेवारी कसले लिने ?

धेरै कमेन्ट गरिएका

ताजा उपडेट