मालपोत ,नापि सार्ने विराेधमा उत्रिए राजनीतिक दल
आज जनता समाजवादी पार्टी कपिलवस्तुका अध्यक्ष इरफान खानकाे अगुवाइमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापनपत्र पठाइएकाे छ ।
जिल्लाकाे सदरमुकाम तौलिहवामा रहेको मालपोत कार्यालय तथा नापी कार्यालयको शाखा मिती २०८१ पौष ९ गते नेपाल सरकारको मन्त्री परिषदको बैठकको निर्णयबाट बाणगंगा नगरपालिकाको वोडगाउँमा सार्ने निर्णय र सो निर्णय अव्यवहारिक तथा जिल्लाको सदरमुकामलाई हल्का बनाउने गरि नागरिकलाई अपायक पर्ने स्थान र अन्य पालिकाका सेवाग्राहीहरुलाई समेत समस्या पर्ने भएको कारण उल्लेख गर्दै साे निर्णयकाे विरोधपत्र प्रजिअ मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई पठाइएकाे अध्यक्ष खानले बताउनुभएकाे छ ।
Facebook Comments Box


