वन अधिकृतहरु वन निरिक्षकमा नियुक्त

सेयर गर्नुहोस

लुम्बिनी , मंसिर २६ । वन तथा वातावरण मन्त्रालयले वन अधिकृतहरुलाई वन निरिक्षकमा नियुक्त गरेकाे छ ।
लुम्बिनी प्रदेश सरकारकाे वातावरण संरक्षण सम्बन्धि प्रचालित कानुनहरुकाे परिपालना एवं कार्यान्वयन गर्न प्रदेशभित्र डिभिजन वन कार्यालयहरुका वन अधिकृतलाई वन निरिक्षकमा नियुक्त गरिएकाे हाे ।
मन्त्रि स्तरकाे निर्णयले कुल १४ जना वातावरण निरिक्षण नियुक्ति गरिएकाे मंसिर २०गते मन्त्रालयले सुचना प्रकाशित गरेकाे छ।
प्रदेशकाे वातावरण संरक्षण ऐन २०७७काे दफा १७ बमाेजिम मंसिर १९ गते मन्त्री स्तरीय निर्णय गरि निरिक्षक नियुक्त गरिएकाे थियाे ।

सुचना –

Facebook Comments Box