४ रेक्टर स्केलको भूकम्प गयो‚ केन्द्रविन्दु ताप्लेजुङको आँखोप

सेयर गर्नुहोस

काठमाडौँ : ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर अनुसार आज दिउँसो ४ बजेर ०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर ४ दशमवल १ रेक्टर स्केलको भूकम्प गएको थियो।

नेपालमा पछिल्लो समय यस्ता साना भूकम्प जाने क्रम जारी छ।

Facebook Comments Box