सनिउल्लाोबी,कपिलवस्तु कार्तिक २९
कपिलवस्तुका मुस्लिम अगुवाहरुले आज काठमाण्डौमा प्रधानमन्त्रि प्रचण्डलाई सम्मान गरेका छन । मुस्लीम समुदायको हक अधिकारलाई स्थापित गर्न प्रधानमन्त्रि प्रचण्डले अहम भुमिका खेलेको भन्दै सम्मान गरेका हुन ।
कपिलवस्तुको कृष्णनगरमा रहेको जामिया सिराजुल उलुम अल सल्फिया मदरसाको पहलमा प्रधानमन्त्रिलाई सम्मान गरिएको मदरसाका प्रवतmा मौलाना मसहुद खान नेपालीले वताउनुभयो ।
सम्मान ग्रहण गर्दै प्रधानमिन्त्र प्रचण्डले नेपालमा रहेका सवै जात जाति भाषा धर्म सवैको हक हितको लागी आफुले गम्भिर भएर काम गर्ने वताउनुभयो । मुस्लीम सिक्षाको लागी आफुले विषेस योजना वनाएर काम गर्ने पनि आसपासन दिनुभयो ।
सम्मान गह्रण कार्यक्रममा जामिया सिराजुल उलुम अल सल्फिया मदरसाका अध्यक्ष मौलाना समिम अहमद नदवि , उपाध्यक्ष डा मन्जुर खान , मर्दरसा वोडृका केन्द्रिय उपाध्यक्ष रजि हैदर , प्रधानमिन्त्रका प्रमुख राजनैतिक सल्लाहाकार चक्रपाण्ी खनाल , लगायतको सहभागीता रहेको प्रवतmा मौलाना नेपालीले जानकारी दिनुभयो
3