१२ बैशाख २०८१, बुधबार

किशोर,किशोरि यौन तथा प्रजनन् स्वास्थ्य अन्तरक्रिया

 

15050145_1201810633246695_153369874_n
दिपक खडक कपिलवस्तु कर्तिक २९

कपिलवस्तुको चन्द्रौटामा जिल्ला स्वास्थ्य कार्ययालय र सेभ द्र चिल्ड्रनको सहकार्यमा किशोर,किशोरि यौन तथा प्रजनन् स्वास्थ्य वारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।

अन्तरक्रिया कार्यक्रममा किशोर,किशोरी मैत्रि सेवालाई प्रभावकारी बनाउने र  बारे समिक्षा गरिएको थियो ।

कार्यक्रममा  २६ वटा स्वास्थ्य चौकी सुपरभाइजरहरूको उपस्थति कार्यक्रमलाई जिल्ला स्वास्थ्य कार्ययालयका अधिकृत मधुकर घिमीरे किशोर,किशोरी फोकल अधिकृत कुमार थापा सेभ द्र चिलड्रेनका पौषण अधिकृत परमान्द मण्डलले सहजिकरण गरेका थिए ।

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट