माधव वेल्वासे
कपिलवस्तु (चन्द्रौटा)
कपिलवस्तुमा सवारि दुर्घटना न्युनिकरणमा जिल्ला ट्राफिक प्रहरीले जोड दिएको छ । सवारि दुर्घटना न्युनिकरणमा सवारि चालकको मुख्य भुमिका रहेने जिल्ला ट्रफिक प्रहरि निरिक्षक राजकुमार रावल ले वताउनुभएको छ । जिल्लाको चन्द्रौटामा भएको एक अन्तरक्रिया कार्यक्रममा यस्तो वताउनु भएको हो । सवारि दुर्घटनाको पिडा ट्रफिक प्रहरिलाई भन्दा चालक र स्थानिय लाई हुने भएकोले सवारि दुर्घटनामा सवै सजक हुनुपर्ने उहाले धारण रहेको थियो । पछिल्लो समयमा भने चालकहरु सचेत भएकोले दुर्घटनाको सख्या पनि कमि भएको ट्रफिक प्रहरि निरिक्षक रावल भनाई रहेको छ ।
चालकहरुले मादक पदार्थ सेवन,सवारिको गति तिव्र,क्षमता भन्दा वढि लोडल गाएतका कारण सवारि दुर्घटना हुने जिल्ला ट्रफिक प्रहरि नायव निरिक्षक ओम प्रकाश पौडेल वताउनु भयो ।चालकहरु सधै नियमको पालना गर्न पौडेलले चालकलाई अनुरोध समेत गर्नुभएको छ ।चालकहरुले भने सडक साघुरो भएकै कारण सवारि दुर्घटना हुने वताएका छन ।नेपालको साघुरो सडक ,अव्यावस्थित पार्किङ त्यसैमा पनि छोटो दुरिका सवारि साधनहरु सडकमै रोकि यात्रु चढाउने उतार्ने गर्दा दुर्घटना वढ्ने चालकहरुको भनाइरहेको छ ।
चन्द्रौटामा रहेको वाणगंगा यातायात समितिको कार्यलयमा भएको कार्यक्रममा २५ भन्दा वढि चालक,सह चालकको उपस्थिति रहेको थियो ।
3