सोध गंगा मिनरल वाटर का प्रमुख चतुर्वेदी द्वारा शिवराज अस्पताल लाई सहयोग

सेयर गर्नुहोस

कपिलवस्तु, चैत्र १८

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका को बहादुरगंज मा अवस्थित सोध गंगा मिनरल वाटर का प्रमुख वृजेश चतुर्वेदी ले शिवराज अस्पताल लाई सहयोग गरेका छन् ।विश्व मा महामारी को रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) लाई मध्यनजर गर्दै उक्त सहयोग गरेका हुन ।जस्मा २ पिस (COVID-19) पर्सनल प्रोटेकटिभ इक्युपमेंट PPE र Hand care समान सहयोग गरेका छन् ।कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह , शिवराज अस्पताल का कार्यकारी अध्यक्ष निर्भय सिंह र उक्त अस्पताल का डाक्टर बेद प्रकाश चौधरी लाई उक्त समान हस्तान्तरण गरेका थिए जस्को जानकारी सतेंद्र प्रकाश चतुर्वेदी ले दिए।

Facebook Comments Box