११ फाल्गुन २०८०, शुक्रबार

करणी आरोपमा कपिलवस्तुमा एक पक्राउ

Rapeसनिउल्ला धोबी, कपिलवस्तु कार्तिक २४,

महिलालाई जवरजस्ति करणी गरेको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ परेको छन्।

कपिलवस्तुको शिवराज नगरपालिका ११ वस्ने ३८ वर्षिय हिरा कामी पक्राउ परेका हुन । कात्तिक २२ गते साझ इन्जीलालाई (नाम परिवर्त) जवरजस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कामीले कात्तिक २२ गते साझं गुगौली गाबिस मौवाबारीमा जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

कामीलाई जवरजस्ति करणी उद्योगमा मुद्धा दर्ता गरि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय कृष्णनगरमा पठाइएको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारि दिए ।

वडा प्रहरी कार्यालय चन्द्रौटामा पीडततले मौखिक उजुरी दिएपछि अभियुक्तलाई घरमै गई प्रहरीले पक्राउ गरेको हो । पीडितका स्वास्थ परीक्षणको लागी जिल्ला अस्पताल तौलिहवा पठाइएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट