नेपाल सास्कृतिक संघ कपिलवस्तु क्षेत्र न ५ मा समिति गठन ।।

सेयर गर्नुहोस

15044787_1146977922045172_1485093096_o
सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक २४
नेपाली काग्रेसको सुभेच्छुक संस्था नेपाल सास्कृतिक संघ कपिलवस्तु क्षेत्र न ५ को क्षेत्रीय समिति गठन भएको छ । कपिलवस्तुको कृष्णनगरमा सम्पन्न भेलाले नारायण दत घिमिरेको सभापतित्वमा १३ सदस्यीय नयां कार्यसमिती चयन गरेको छ । संघको उपशभापतिमा ओसिम शाह , सचिवमा कृष्ण गैरे , कोषाध्यक्षमा ज्योती सिह , चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा दिव्या त्रिपाठी राजेश कुर्मी , नसिम साह , राज कुमार ठाकुर, मनिराम भर , रामनरेस पासि , राम लखन उपाध्याय , यमप्रसाद भुर्तेल र वर्षा राना चयन हुनुभएको नव निर्वाचीत सचिव कृष्ण गैरेले जानकारी दिनुभयो ।
कलाकारीता क्षेत्रमा शक्रीय व्यतmीहरुको भेलाले समिति गठन गरेको हो । भेला नेपाली काग्रेस क्षेत्र न ५ का क्षेत्रीय सभापति अकिल मियाको सभापतित्व , नेपाली काग्रेसका जिल्ला सदस्य हुमाकान्त खनाल , क्षेत्र न १ का क्षेत्रीय सभापति केसव श्रेष्ठ , काग्रेस नेता वरमानन्द उपाध्याय , नेपाल प्रेस युनियनका जिल्ला सदस्य सनिउल्लाह धोवी , अकुस श्रिवास्तव , नेपाली काग्रेस रामनगरका सभापति अफाक अहमदको आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेसन नेपाल सास्कृतिक संघ जिल्ला समिति कपिलवस्तुका सचिव राजिव खनालको प्रतिनिधित्वमा समपन्न भएको छ ।

Facebook Comments Box