२४ कात्तिक, काठमाडौं । दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही माओवादी पक्षबाट मारिएका तथा बेपत्ता भएका तीन हजार द्वन्द्वपीडित परिवारले अझै राहत लिएका छैनन् ।
माओवादी द्वन्द्व अन्त्यको क्रममा बिस्तृत शान्तिसम्झौता भएको एक दशक पुगिसक्दासमेत तीन हजार परिवार राहत लिन नआएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत रहेको राहत थगा पुनस्र्थापना इकाइ प्रमुख हरिकृष्ण ज्ञवालीले जानकारी दिएको आजको नयाँ पत्रिकामा समाचार छ ।
तत्कालीन सरकार र विद्रोही माओवादीबीच ५ मंसिर ०६३ मा विस्तृत शान्तिसम्झौता भएको थियो ।
तर, राहत लिन थालेको लामो समय हुँदा समेत तीन हजार चार सय ६८ जना रहत लिन आएका छैननज् । सरकारले प्रतिव्यक्ति पषँच लाख रुपैयाँका दरले राहत दिँदै आएको छ ।
3