२० फाल्गुन २०८०, आईतवार

कपिलबस्तुका १२ क्युबफिट सालको काठ बरामद ।।

banअंकुश श्रीवास्तव /कपिलबस्तु ,कार्तिक २३ जिल्लाकाे भृकुटी नगरपालिका ३ लाेकमार्ग चाउन्न भन्ने नाकाबाट अाइतबार राति साइकल र सालकाे काठ बरामद भएकाे छ ।

       चन्द्राैटा सेक्टर बन कार्यालयका प्रमुखकाे नेतृत्वमा गएकाे गस्ती टाेलीले शसस्त्र बन रक्षक तथा हेरालुहरुकाे सक्रियतामा तीनवटा साईकलकाे साथमा सालजातकाे चाैपट्टा ३ थानकाे १२ क्युफिट  काठ बरामद गरिएकाे जिल्ला बन कार्यालय कपिलबस्तुका उपसचिव कृष्ण न्याेपानेले जानकारी दिएका छन ।        

       काठकाे चाेरीमा संगलग्न व्यक्तिहरु भाग्न सफल भएपनि खाेजिकार्य तिब्र पारिएकाे छ तथा बरामद काठलाई सेक्टर बन कार्यालय चन्द्राैटामा राखिएकाे स्राेतले जनाएकाे छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट