बिक्री नभएपछि बन्दागाेभीको बारीमा गोरु र बाख्रा !

सेयर गर्नुहोस

दाङ – दाङकाे तुलसीपुरमा बन्दागाेभी नबिकेपछि किसानले बारीमा बाख्रा र गोरु चराउन थालेका छन् ।

बन्दागाेभी नबिकेपछि बारीमा बाख्रा र गोरु चराएकाे तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका किसान राजेश डाँगीले बताउनु भयाे ।

भारतबाट बन्दागाेभी सस्तोमा व्यापारीहरुले ल्याउँदा जिल्लामा कृषि व्यवसाय गर्ने किसानहरु समस्यामा पर्ने गरेका छन् । सस्तो मूल्यमा बिक्री गर्दा लागत नै नउठ्ने भएपछि किसानले बारीमै सुक्न दिएका छन् ।

Facebook Comments Box