सनिउल्ला धोबी,कपिलवस्तु कार्तिक २१
रोटरी क्लब अफ कपिलवस्तुको डिजी भिजीट कार्यक्रम सम्पन्न भएको छ ।
कपिलवस्तुको चन्द्रौटामा भएको कार्यक्रमकमा चौथो क्लब एसेम्वली तथा एक सय ८२ औँ नियामित बैठक सम्पन्न भएको छ ।
आज भएको कार्यक्रमा ३२९२ नेपाल, भुटानका डिस्टीक गर्भनर जया राज्य लक्ष्मी शाहको प्रमुख अतिथ्यिता रहेको थियो ।
सो कार्यक्रममा असिस्टेन्ट गर्भनर कुशल तरताल, हरि पौडेल, लक्ष्मण ज्ञवाली,डिस्टीक सेक्रेटरी नन्दराम वैद्य, मेम्बर एक्सटेन्सन चिफ राजेन्द्र ध्वजु रहनु भएको थियो ।
रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता, रोटरियन दायाराम शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।
रोटरियन टि।एन गैरेले धन्यावाद दिनुभएको थियो ।
3