४ बैशाख २०८१, मंगलवार

मधेशको जयाज माग सम्बोधन गर्न संविधान शंशोधन अवाश्यक सभामुख घर्तीको भनाई

14961361_911218482346141_1750711806_n

सनिउल्ला धोबी, चन्द्रौटा कपिलवस्तु कार्तिक २१
सभामुख ओनसरी घर्ती मगरले मधेशको जयाज मागका लागि सबिधांन संशाोधन गर्न अवाश्यक भएको बताउनु भएको छ । राजनितीक दलहरुसंग छलफल गरी जयाज माग सम्बोधन गर्न अनुरोध समेत गरेको बताउदै उहाले एकआपसमा सहमती गरेर छिटै आफु सामु बिध्येक आउने र सहमतिमै सबिधान संशोधन हुने बताउनु भयो ।
कपिलवस्तुको चन्द्रौटामा रहेको वडा प्रहरी कार्यलयमा स्थानियहरुसग भेट गर्दै उहां देश विकासको लागी राजनिती पाटी मिल्नुको बिकल्प नभएको बताउनु भयो । मधेशी दलहरु संबिधान संसोधन गर्नु पर्ने भन्दै लामो समय सम्म आन्दोलन गरीरहेको बताउदै जयाज मागहरुलाइ संबोधन गरेर अघि बढनु पर्ने बताउनु भयो ।
साथै अख्तीयार प्रमुख लोकमान सिहं प्रकरणमा पनि महाअभियोग दर्ता भएकोले एक चौथाइ सभासदले प्रस्ताव दर्ता गरे पछि प्रक्रिया अगि बढने उहाले बताउनु भयो ।

पmरक प्रंशङगमा सभामुखी घर्तीलाई यहि मंसिर २ गते बाट सञ्चालन हुन लागेको तेस्रो चन्द्रौटा महोत्सबको उदघाटना गर्न समेत अनुरोध गरीएको छ ।
व्यापार सघ कपिलवस्तुका अध्यक्ष महादेब पोख्रेलले यस क्षेत्रका विकासको लागि महोत्सवको उद्घाटन समारोहमा प्रमुख अतिथीको रुपमा आउनको लागी समेत अग्राह गर्नु भयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट