मधेशको जयाज माग सम्बोधन गर्न संविधान शंशोधन अवाश्यक सभामुख घर्तीको भनाई

सनिउल्ला धोबी, चन्द्रौटा कपिलवस्तु कार्तिक २१
सभामुख ओनसरी घर्ती मगरले मधेशको जयाज मागका लागि सबिधांन संशाोधन गर्न अवाश्यक भएको बताउनु भएको छ । राजनितीक दलहरुसंग छलफल गरी जयाज माग सम्बोधन गर्न अनुरोध समेत गरेको बताउदै उहाले एकआपसमा सहमती गरेर छिटै आफु सामु बिध्येक आउने र सहमतिमै सबिधान संशोधन हुने बताउनु भयो ।
कपिलवस्तुको चन्द्रौटामा रहेको वडा प्रहरी कार्यलयमा स्थानियहरुसग भेट गर्दै उहां देश विकासको लागी राजनिती पाटी मिल्नुको बिकल्प नभएको बताउनु भयो । मधेशी दलहरु संबिधान संसोधन गर्नु पर्ने भन्दै लामो समय सम्म आन्दोलन गरीरहेको बताउदै जयाज मागहरुलाइ संबोधन गरेर अघि बढनु पर्ने बताउनु भयो ।
साथै अख्तीयार प्रमुख लोकमान सिहं प्रकरणमा पनि महाअभियोग दर्ता भएकोले एक चौथाइ सभासदले प्रस्ताव दर्ता गरे पछि प्रक्रिया अगि बढने उहाले बताउनु भयो ।
पmरक प्रंशङगमा सभामुखी घर्तीलाई यहि मंसिर २ गते बाट सञ्चालन हुन लागेको तेस्रो चन्द्रौटा महोत्सबको उदघाटना गर्न समेत अनुरोध गरीएको छ ।
व्यापार सघ कपिलवस्तुका अध्यक्ष महादेब पोख्रेलले यस क्षेत्रका विकासको लागि महोत्सवको उद्घाटन समारोहमा प्रमुख अतिथीको रुपमा आउनको लागी समेत अग्राह गर्नु भयो ।

