२४ बैशाख २०८१, सोमबार

कृष्णनगरमा छठलाई विशेष बनाउन पहल


कृष्णनगर, कार्तिक १६ । कृष्णनगरकाे छठ पुजा लाई भव्य बनाउन कृष्णनगर नगरपालिकाले ५१ हजारकाे सहयाेग गरेकाे छ ।
हिन्दुहरु दाेस्राे महान पर्वका रुपमा मनाईने छठ पुजाका लागि प्रत्येक बर्ष नगरपालिकाले चाैतरा निर्माण, पानी , टेन्ट ,लाईट र त्रिपालकाे व्यावस्था गर्दे अाएकाे र अगामी दिनहरुमा पनि गरिने नगरप्रमुख रजतप्रताप शाहले जानकारी गराएका छन ।

धेरै कमेन्ट गरिएका