सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक २१
कपिलबस्तुको तौलिहवा गोरुसिगें सडक खण्ड अन्र्तगत पर्ने धनकौली –९ चेतरनदेईमा टेक्टर पल्टीदा एकको मृत्यु भएको छ भने ९ जना घइते भएका छन ।
लु.३ त २२२३ नम्बरको टेक्टरको ,टली पल्टिदा कपिलबस्तु नगरपालिका १९ की २० बर्षिय शान्ति थापाको मृत्यु भएको हो ।
तिलौराकोट साझदारी बनमा रहेको ढेकहरीमा बनभोज खाना गएको टेक्टर फर्किदा टेक्टर दुर्घटना भएको हो ।
हिजो साझा भएको घटनामा घाईतेहरुको तौलिहवा बीर अस्पतालमा उपचार भैरहेको घ भने समन्य घाईतेहरुलाई चेकजाच गरी घर पठाएको जिल्ला प्रहरी कार्यलाय कपिलवस्तुले जानाएको छ ।
3