८ असार २०८१, शुक्रबार

कृषि सामग्री कम्पनी लिमिटेड बहादुरगंजमा मल अभाव

फोटो हरिवंश चौधरी
फोटो हरिवंश चौधरी

मुसुरो,तोरी र गहुँ लगाउने मध्य सिजनमा कृषि सामग्री कम्पनी लिमिटेड बहादुर गंज बाट मल नपाउँदा किसानहरू मर्कामा परेका छन् । यहाँको समस्या समाधान को लागि क्षेत्रीय कार्यालय भैरहवा ले कुनै आवश्यक पहल न गरेको स्थानीय सरकारी संस्था संचालकहरु को गुनासो रहेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट