कृषि सामग्री कम्पनी लिमिटेड बहादुरगंजमा मल अभाव

सेयर गर्नुहोस
फोटो हरिवंश चौधरी
फोटो हरिवंश चौधरी

मुसुरो,तोरी र गहुँ लगाउने मध्य सिजनमा कृषि सामग्री कम्पनी लिमिटेड बहादुर गंज बाट मल नपाउँदा किसानहरू मर्कामा परेका छन् । यहाँको समस्या समाधान को लागि क्षेत्रीय कार्यालय भैरहवा ले कुनै आवश्यक पहल न गरेको स्थानीय सरकारी संस्था संचालकहरु को गुनासो रहेको छ ।

Facebook Comments Box