९ असार २०८१, शनिबार

महेंद्र मा:बि बिद्यालयको अध्यक्ष पदमा शैलेश प्रताप शाह मनोनीत::


कपिलवस्तु संवाददाता/चैत्र२४
शनिबार भएको अध्यक्ष पदको चुनावमा संघीय समाजबादी फोरम नेपालका युवा नेता शैलेश प्रताप शाह अध्यक्ष पदमा निरबिरोध मनोनित भएका छन l महेंद्र मा:बि कृष्णानगर ब्यवस्थापन समितिका सदस्यहरु द्वारा शाह मनोनित भएका हुन l बिगतमा शिवप्रताप मा:बि भलवारीका ब्यवस्थापन समितिका अध्यक्ष रहिसकेका शाह हाल महेंद्र मा:बि कृष्णानगरमा वर्षो देखि ब्यवस्था बिहीन रहेको महेंद्र मा:बी कृष्णानगरका अध्यक्ष पदमा मनोनित भएका यूवा नेता शनि सरदार ले जानकारी दिएका छन l

धेरै कमेन्ट गरिएका

ताजा उपडेट