कपिलवस्तुमा आगलागी हुँदा एक घर जलेर नष्ट ।।

सेयर गर्नुहोस

निरहु यादव, कपिलबस्तु १४ कार्तिक । बहादुरगन्ज ८ डगरमरवामा आगलागी हुँदा रामबली लोहारको घर जलेर नस्ट भएको छ । घरमा जलाएको दियोबाट आजबेलुका लगभग ६ बजे भएको आगजनीले घरमा रहेको खाद्यान्न लत्ताकपडा लगायत सम्पुर्ण समान जलेर नस्ट भएको छ ।

Facebook Comments Box