कपिलवस्तुको विजयनगर- १ मा एमालेको प्यानलै बिजयी भएपछि खुशी साटासाट

सेयर गर्नुहोस

 

विजयनगर- : कपिलवस्तुमा नेकपा एमालेले विजयी सुरुवता गरेको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नं.१ बाट एमालेले विजयी सूरवात गरेको हो । उक्त वडामा एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका इन्नर थारु ८७३ मत ल्याइ विजयी हुनुभएको छ । साथै थारुसहित उक्त वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

उनका प्रतिद्वन्दी जसपाका बुधराम चौधरीले ५०१ मत प्राप्त गरेका थिए । त्यसै गरि महिला सदस्यमा दमन्ती राना, दलित महिला सदस्यमा जुगुरी परियार, खुल्ला सदस्यहरुमा तिजमान राई र त्रिबेनि कोरीले बिजय हासिल गर्नु भएको छ ।

Facebook Comments Box