१४ बैशाख २०८१, शुक्रबार

हाेस्टेल बसी पढाइ गर्ने एक युवती दिल्ली जाँदै गर्दा कृष्णनगर बाट उद्धार

कपिलबस्तु, कार्तिक २९।

केआई नेपाल कपिलवस्तु र नेपाल प्रहरी लिङ्गेटले एक किशोरिको उद्धार गरेको छ उद्धार गरिएकी किशोरी जिल्ला दाङ लमहि ५ कि नाम परिवर्तित शुस्मा थापा रहेकी छिन ।
थापालाई हिजाे करिब 4 बजे तिर नेपाल प्रहरी लगाएत विभिन्न संघ संस्था लाई निज शुस्मा थापा काे हुलिया अाएकाे थियाे ।सुश्मा बाबू आमा कि एक मात्र सन्तान जो काठमाडौंमा बसि C.A पढ्दै गरेकी थिईन पारिबारिक अबस्था राम्रो भएको र उनिलाई कुनै पनि अभाव नभएको अभिबाबकले जानकारी दिनु भयो तर निजले त्यस्लाई वास्ता नगररि हिजो बाट सम्पर्क हुन नसकेको र जसरी नि पत्ता लगाइदिनु पर्यो भनेर हुलिया आए पछि सिमा नाका कडाइ गरिएको थियो ।
बाबू आमा दुबै जागिर को सिलसिला मा काठमाडौं रहेको र उनिहरु अत्यान्तै आत्तिएको भनी आफन्त बाट हुलिय आएको थियो उक्त हुलिया पश्चात् केही घन्टा नबित्दै निज चेलिलाई के अाई नेपाल र नेपाल प्रहरी लिङ्गेट ले उद्धार गर्न सफल भयो साेधपुछ गर्दा भारतकाे दिल्लीमा एक जना यूवक सँग फेसबुक मा जिनजान भएकाे र उक्त यूवकले म्युजीक सिकाई दिन्छु भन्ने बाहानामा भारत बाेलाएकाे खुल्न अाएको थियो उद्धार पश्चात् निज चेलिको अभिभावक लाई सम्पर्क गरि जानकारी दिए अत्यान्तै खुसी ब्यक्त गरे र निजको सानो बुबा आई हर्सका आँसु झार्दै धन्न्यबाद दिनु भयो ।
अर्कि सल्यान छायाक्षेत्र 9 बस्ने मााेना योगि बर्ष 24 कि श्रीमान बिदेश भएको र आफ्नो 3 बर्षको छोरिलाई छोडेर दोस्रो पुरुस सङग भागेर भारको दिल्ली जादै गर्दा रोकेर त्यो अबोध बालकको आँसु फर्काउन सफल समेत सफल भएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट