विप्लव समुहका नेता भुसालको मेयरमा उम्मेदवारी

कपिलवस्तु। नेत्र विक्रम चन्द विप्लवको गृह नगरमा केन्द्रिय नेता भेषराज भुसालले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । आइतवार निर्वाचन अधिकृतको कार्यालयमा पुगि कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा नेता भुसालले उम्मेदवारी दिनुभएको हो ।
पार्टी निर्वाचनमा सहभागि नभएको भएपनि नेताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिइरहेका छन् । चन्द्रौटा खसिबजार देखि नेता कार्यक्रता र्याली सहित निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गरेका थिए ।
Facebook Comments Box
