कांग्रेस कपिलवस्तुले जिल्लाका चार पालीकामा उम्मेदावरको टुङगो लगायो

सेयर गर्नुहोस

वैशाख ११ कपिलवस्तु
नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाको चार पालिकामा उम्मेदावरको टुङगो लगाएको छ । जिल्ला कार्य सम्पादन समीतीको वैठकले जिल्लाका चार ओटा गांउपालीकामा उम्मेदावरको टुङगो लगाएको हो । कांग्रेसले यसोधरा गांउपालीकाको अध्यक्षमा अनुप पाण्डे , उपाध्यक्षमा प्रेम लता भटृ सुद्धोधन गांउपालीकाको अध्यक्षमा रामनयन यादव , उपाध्यक्षमा सुधादेवी पाण्डेय , मयादेवी गांउपालीकाको अध्यक्ष पदमा वलीउद्धीन मुस्लामान , उपाध्यक्षमा सरस्वती यादव विजयनंगर गाउपालीकाको अध्यक्ष पदमा रफिक मुस्लमान र उपाध्यक्षमा निसा थारुलाई उम्मेदावर वनाएको प्रवतmा ईश्वरी प्रसाद पाण्डेले जानकारी दिनुभयो । जिल्लाको अन्य पालीकाको उम्मेदावरहरुको अन्तीम टुङगो लगाउनको लागी लुम्विनी प्रदेश समीतीमा छलफल भईरहेको छ । आज साझ सम्म सवै पालीकाको उम्मेदावरहरुको टुङगो लगाउने कांग्रेस श्रोतले जनाएको छ ।

Facebook Comments Box