एमालेबाट शिवराजको मेयरमा पोख्रेल , उपमेयर चौधरीलाई उम्मेदवार बनायो

सेयर गर्नुहोस

अर्जुन बेल्बासे,कपिलवस्तु –नेकपा एमालेले शिवराज नगरपालिकाको मेयरमा महादेव पोख्रैललाई र उपमेयरमा शिवकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ ।नेकपा एमाले शिवराज नगर कमिटी उपाध्क्ष समेत रहेका पोख्रेललाई शिवराजको मेयर र शिवराज नगरपालिकाकि पुर्व उप प्रमुख एवम एमाले जिल्ला कमिटी सदस्य चौधरीलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले शिवराज नगरकमिटी अध्यक्ष जगत पौडेलले जानकारी  दिएका छन ।लमो समयदेखि नेकपा एमालेको राजीतिमा सक्रिय पोख्रेल गत स्थिानिय तहको निर्वाचनमै मेयर पदका आकांक्षि थिए ।

पोख्रेल र चौधरी दुवैले शिवराजमा लोकप्रिय नेताको छवि बनाएका छन् ।

एमाले शिवराजले मेयर पदका तिन जना आकांक्षि र उप मेयर पदका २ जना आकाक्षिको नाम जिल्ला कमिटीमा सिफारीस गरेको थियो ।

Facebook Comments Box