१५ बैशाख २०८१, शनिबार

थप पांच सय प्रसुति खर्च नगरपालिकाबाट दिने ।

कपिलबस्तु । सुत्केरी महिलाहरुले हेल्थपाेष्ट व अस्पतालमा प्रसुती गराएमा ५०० नेरु स्वास्थ संस्थाले दिदै अाएकाे थियाे ।
कृष्णनगर नगरपालिका भित्रका सुत्केरी महिला तथा नवजात शिशुकाे उचित स्याहारसुसारका लागि थप ५०० नेरु तथा एउटा झाेला नगरपालिकाकाे तर्फबाट दिने निर्णय गरेकाे नगर प्रमुख रजत प्रताप शाहले बताएका छन ।
यसले शिशुमृत्यु दर घटाउनमा मद्दत पुग्नुका साथै असुरक्षित प्रसुतीबाट हुने समास्याबाट जाेगाउन सकिन्छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट