कृष्णनगर । कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा न.७ अजिगरामा खुला दिशा मुक्त क्षेत्र घोषणा अभियान कार्यक्रम अन्तर्गत वडा अध्यक्ष राज किशोर यादवको अध्यक्षता एवं सबै सरोकारवालाहारूको सहभागितामा आज अजिगरा गाऊँमा संचालन भएको गाऊँ घर सरसफाई कार्यक्रममा समपन्न भएकाे छ ।