एक पटक जनता झुक्किदा मात्र कांग्रेस हारयो : नेता उपाध्याय

सेयर गर्नुहोस

कपिलवस्तु २ बैसाख।नेपाली कांग्रेस वाणगंगा नगरपालिका वडा नं ७ वडा कार्य समितीले वडा कार्यालय समुद्धघाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा केन्द्रीत चुनाव प्रचार प्रसार समितीको कार्यलय एक कार्यक्रमका बिच वाणगंगा नगरपालिकाको वडा नं. ७ घेरवा वनगाई चोकमा समुद्घाटन गरिएको हो । सो अवसरमा विभिन्न पार्टी पष्ििरत्याग गरि ५५ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।नेपाली कांग्रेस वाणगंगा नगरपालिका वडा नं ७ वडा कार्य समितीले वडा कार्यालय समुद्धघाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा केन्द्रीत चुनाव प्रचार प्रसार समितीको कार्यलय एक कार्यक्रमका बिच वाणगंगा नगरपालिकाको वडा नं. ७ घेरवा वनगाई चोकमा समुद्घाटन गरिएको हो । सो अवसरमा विभिन्न पार्टी पष्ििरत्याग गरि ५५ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।
नेपाली कांग्रेसका नेता पूर्व मन्त्री एवम भारतका लागि पुर्व राजदुत दिप कुमार उपाध्यायले एक पटक जनता झुकिएर कांग्रेसलाई हराएपनि अव आगामी निर्वाचनमा दोधारमा नपरी काँग्रेसमा भोट हाल्ने दाबी गर्नुभएकोछ । कपिलवस्तुको बाण्गांगा ७ मा आयोजित चुनावी सभा तथा पार्टी प्रबेश कार्यक्रमलाई संबोधन गर्दै यस्तो वताउनु भएको हो । उहाले नेपाली कांग्रेस यस्तो पार्टी हो जसले आफुले गरेका काम पनि जनता सामु हामीले गर्यौ भनेर प्रचार गर्दैन भन्नु भयो । उपाध्ययाले कांग्रेसले निरन्तर आफनो कर्म गरि रहन्छ भन्दै अरु दलले गत चुनावमा आम सर्वसाधारणमा बिभिन्न झुटा सपना देखाउदै जनता सामु भोेट मागेका र ५ वर्ष सम्म जनताले सरकार चलाउनका लागि जिम्मेवारी सुम्पे पनी टिकाउन नसकेको दावि गर्नु भएको छ ।
नेपाली कांग्रेस वाणगंगा नगरपालिका वडा नं ७ वडा कार्य समितीले वडा कार्यालय समुद्धघाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा केन्द्रीत चुनाव प्रचार प्रसार समितीको कार्यलय एक कार्यक्रमका बिच वाणगंगा नगरपालिकाको वडा नं. ७ घेरवा वनगाई चोकमा समुद्घाटन गरिएको हो । सो अवसरमा विभिन्न पार्टी पष्ििरत्याग गरि ५५ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।
कार्यक्रमका नेपाल मजदुर संघ ट्रेड युनियन कांग्रेस अध्यक्ष बिमला गैरेले वाणगंगा नगरपालिका वडा नं. ७ को विकास ५ बर्षको समय अवधिमा परिवारवाद कार्यकर्ता पालन पोषण गर्ने काम वाहेक बिकास निर्माणका कुनै पनि काम नभएको वताउदै जनताको सुख दुख बुझने समान किसिमको बिकास निर्माणको सोच राख्ने व्यक्ति नेपाली कांग्रसको उमेद्धवार रहेकोले उहाँलाई जिताउनका लागि आग्रह गरिन ।कार्यक्रममा नेपाली कांग्रेस वाणगंगा नगरपालिका वडा नं. ७ वडा सभापति शेषकान्त बेल्वासकोे सभापतित्व, रहेको कार्यक्रमको स्वागत मन्तव्य वडा उप सभापति कुमार खड्काको रहेको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव पदम वन्जाडेले गरेका थिए ।

Facebook Comments Box