१५ बैशाख २०८१, शनिबार

बाटाे विग्रेकाेले पानी निकासमा समास्या ।

कपिलबस्तु । कृष्णनगर नगरपालिका भित्रकाे बाटाे जिर्ण भएकाले मर्मत बिनाकाे पानी निकासी सम्भव छैन तर नालीहरु सफा गरेर न्यून पार्ने प्रयासमा कृष्णनगर नगरपालिका रहेकाे छ ।                                      भारतीय दुताबासले बाजार भित्रकाे ८ किमी सडक निर्माण गर्ने याेजना अघि सारेका कारण बाटाे मर्मत गराएर पनि पुनःनिर्माण गर्ने नै हाे ।त्यसैले हाेला बाजारभित्र पानी जमा भएकाे अवस्था सृृृृजना भएकााे छ । यस समास्याबाट छिटोभन्दा छिटााे निकास पाउन नगरपालिका लागिि परेेेेकाे नगर प्रमुुख रजत प्रताप शाहले बताएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट